back
NMB ad

४ लाख ७८ हजार कित्ता सेयर बिक्री गर्दै जीवन विकास लघुवित्त ? प्रतिकित्ता १०० रुपैयाँ !

Kumari bank ad

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर आजदेखि लिलामीमा ल्याएको छ ।

एक सूचना निकाल्दै कम्पनीले कम्पनीले ४ लाख ७८ हजार ३३८ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री गर्न लागेको जनाएको हो ।

कम्पनीले संस्थापकहरुको नाममा बाँडफाँट भएको संस्थापक समूहको ४ लाख ७८ हजार ३३८ कित्ता हकप्रद सेयरलाई नेपाल राष्ट्र बैंकबाट बाँडफाँटको स्वीकृती नभएको बिक्री गर्न लागेको हो ।

कम्पनीले विद्यमान अन्य संस्थापकहरुमा नेपाल राष्ट्र बैंकद्वारा घ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई जारी निर्देशन अनुसार फेस भ्यालुमा विक्री गर्न लागेको जनाएको छ ।

उक्त सेयरको मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । उक्त सेयर खरिदका लागि विद्यमान संस्थापकहरुले आवेदन दिन सक्नेछन् ।

बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आवेदन आउँदो माघ १३ गते अपरान्ह ३ बजेसम्म कम्पनीको केन्द्रीय कार्यालय कटहरी मोरङमा पुग्ने गरी शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

वि.सं.२०७८ पुस ९ शुक्रवार १३:०४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...