back
NMB ad

राष्ट्र बैंकले ल्यायो यस्ता विशेषता सहितको ५ सय रुपैयाँ दरको नोट

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ सय रुपैयाँ दरको नोट प्रचलनमा ल्याउने भएको छ ।

शुक्रबार एक सूचना निकाल्दै बैंकले ५ सय रुपैयाँ दरको साविककै आकार तथा रङ्गमा आजैदेखि चलनचल्तीमा ल्याउने भएको हो ।

बैंकले संकेत नं. ६/३८ ०००००१ देखि झ/४२ ९९९९९९ सम्मको नेपाल सरकारको जमानत प्राप्त यसको भुक्तानी माग्न आएमा तुरुन्त पाइने जनाएको छ ।

उक्त नोटको बायाँतर्फ सगरमाथाको चित्त, दायातर्फ लालीगुराँसको पानी छाप, नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा वि.स. २०७७ लेखिएको हुने बैंकले जनाएको छ।

यस्तै, ३.५ मि.मी चौडा भएको रङ्ग परिवर्तन हुने(नोटलाई सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो रङ्ग देखिने) कुबेरको चित्र रहेको, लाली गुराँसको पानी छापको बायाँतर्फ फरक क्षमता भएका(वृष्टिबिहीन) हरुले स्पर्श गरेर नोटको दर पहिचाहन गर्नकालागि दुईवटा कालो थोप्ला रहेको बैंकले जनाएको छ ।

हेर्नुहोस् सूचना:

वि.सं.२०७८ पुस ९ शुक्रवार १३:४१ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...