back
Mega Long Ad

फरवार्ड माइक्रोफाइनान्सको साधारणसभा ३० पुसमा, ४२ प्रतिशत लाभांश पारित गर्ने

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्सले ३० पुसमा वार्षिक साधारणसभा बोलाएको छ । माइक्रोफाइनान्सले सेयरधनीलाई वितरण गर्ने ४२ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न फरवार्डले बिहान ११ बजे होटल न्यू इरा, बुटवल रुपन्दहीमा ११ औं वार्षिक साधारणसभा आह्वान गरेको हो ।

सभामा गत वर्षको नाफाबाट ३५ प्रतिशत बोनस सेयर र सात प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सभामार्फत संस्थापक समूहबाट चार जना र सर्वसाधारण समूहबाट दुईजना सञ्चालकको निर्वाचन हुनेछ ।

साधारणसभा प्रयोजनका लागि १६ पुसदेखि बुक क्लोज गर्ने भएको छ । यसअनुसार, १५ पुससम्म नेप्सेमा कायम रहने सेयरधनीले मात्र साधारणसभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

वि.सं.२०७८ पुस ९ शुक्रवार १३:५० मा प्रकाशित

You can share this post!

नबिल बैंक सञ्चालक समितिका अध्यक्ष पौडेलले लिए सपथ ग्रहण

नबिल बैंक सञ्चालक समितिका अध्यक्ष पौडेलले लिए सपथ ग्रहण

वि.सं.२०७८ माघ ६ बिहीवार १२:००

काठमाडौँ । नबिल बैंकको संचालक समितिको अध्यक्षमा पुनः चयन भएका...

सांग्रिला विकास बैंकको मुनाफा ५८ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचकहरु

सांग्रिला विकास बैंकको मुनाफा ५८ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचकहरु

वि.सं.२०७८ माघ ६ बिहीवार ११:४२

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो...

फेरि बढ्यो पेट्रोलियम पद्धार्थको मूल्य, प्रतिलिटर कति पुग्यो ?

फेरि बढ्यो पेट्रोलियम पद्धार्थको मूल्य, प्रतिलिटर कति पुग्यो ?

वि.सं.२०७८ माघ ५ बुधवार २१:३६

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूलय बढाएको छ...

यस्तो छ ग्लोबल आईएमई बैंकले निकालेको अत्यन्त जरुरी सूचना !

यस्तो छ ग्लोबल आईएमई बैंकले निकालेको अत्यन्त जरुरी सूचना !

वि.सं.२०७८ माघ ५ बुधवार १८:११

काठमाडौं । ग्लोबल आईएमई बैंकले आन्तिरिक सजावट (निर्माण) का कार्यका...

रा.वा. बैंकको ५७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

रा.वा. बैंकको ५७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

वि.सं.२०७८ माघ ५ बुधवार १७:२९

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५७ औं वार्षिकोत्सवको अवसरमा...

घटेको बजारमा बुद्धभुमि र सामालिङ्ग पावरको सेयर मूल्यमा उछाल

घटेको बजारमा बुद्धभुमि र सामालिङ्ग पावरको सेयर मूल्यमा उछाल

वि.सं.२०७८ माघ ५ बुधवार १६:५७

काठमाडौँ । आज सेयर बजारमा गिरावट आएको छ । बजार...