back
Mega Long Ad

चार महिनापछि अक्सिजन प्लान्ट संचालनमा आयो

सप्तरी । राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा चार महिनापछि अक्सिजन प्लान्ट स्थापना भएको छ । दैनिक दुई सय सिलिण्डरसम्म अक्सिजन भर्न सक्ने क्षमता भएको अक्सिजन प्लान्ट जडान गरी परीक्षण गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

सप्तरीमा रहेको एक मात्र सरकारी अस्पतालमा कोरोनाकालमा अक्सिजन अभाव भएपछि आवश्यक सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट चार महिनाअघि अस्पतालमा ल्याए पनि सम्बन्धित निकायले ध्यान नदिँदा जडान हुन सकेको थिएन् ।

अक्सिजन प्लान्ट सुचारू गरी जडानका लागि स्थानीय युवा र बिभिन्न संचारमाध्यमले दबाब दिँदै आएका थिए । अक्सिजन प्लान्ट संचानलमा आएपछि अक्सिजन कै कारण बिरामीले ज्यान गुमाउनु पर्ने डर हटेको स्थानीय साधना कर्णले बताइन् ।

अक्सिजन प्लान्ट सञ्चालनमा आएपछि सप्तरीसहित छिमेकी जिल्लाका अस्पतालमा पनि अक्सिजन आपूर्ति गर्न सजिलो भएको छ।

वि.सं.२०७८ पुस ११ आइतवार १५:५४ मा प्रकाशित

You can share this post!

नबिल बैंक सञ्चालक समितिका अध्यक्ष पौडेलले लिए सपथ ग्रहण

नबिल बैंक सञ्चालक समितिका अध्यक्ष पौडेलले लिए सपथ ग्रहण

वि.सं.२०७८ माघ ६ बिहीवार १२:००

काठमाडौँ । नबिल बैंकको संचालक समितिको अध्यक्षमा पुनः चयन भएका...

फेरि बढ्यो पेट्रोलियम पद्धार्थको मूल्य, प्रतिलिटर कति पुग्यो ?

फेरि बढ्यो पेट्रोलियम पद्धार्थको मूल्य, प्रतिलिटर कति पुग्यो ?

वि.सं.२०७८ माघ ५ बुधवार २१:३६

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूलय बढाएको छ...

यस्तो छ ग्लोबल आईएमई बैंकले निकालेको अत्यन्त जरुरी सूचना !

यस्तो छ ग्लोबल आईएमई बैंकले निकालेको अत्यन्त जरुरी सूचना !

वि.सं.२०७८ माघ ५ बुधवार १८:११

काठमाडौं । ग्लोबल आईएमई बैंकले आन्तिरिक सजावट (निर्माण) का कार्यका...

रा.वा. बैंकको ५७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

रा.वा. बैंकको ५७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

वि.सं.२०७८ माघ ५ बुधवार १७:२९

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५७ औं वार्षिकोत्सवको अवसरमा...

घटेको बजारमा बुद्धभुमि र सामालिङ्ग पावरको सेयर मूल्यमा उछाल

घटेको बजारमा बुद्धभुमि र सामालिङ्ग पावरको सेयर मूल्यमा उछाल

वि.सं.२०७८ माघ ५ बुधवार १६:५७

काठमाडौँ । आज सेयर बजारमा गिरावट आएको छ । बजार...

अनलाइन बैंकिङ्ग प्रयोगकर्ता पौने २ करोड, वाणिज्य बैंक मात्रै साढे १ करोडको पहुँचमा

अनलाइन बैंकिङ्ग प्रयोगकर्ता पौने २ करोड, वाणिज्य बैंक मात्रै साढे १ करोडको पहुँचमा

वि.सं.२०७८ माघ ५ बुधवार १६:१०

काठमाडौँ । नेपालमा चालु आर्थिक वर्षको मंसिरसम्म आइपुग्दा अनलाईन बैंकिङ्ग...