back
NMB ad

चार महिनापछि अक्सिजन प्लान्ट संचालनमा आयो

Kumari bank ad

सप्तरी । राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा चार महिनापछि अक्सिजन प्लान्ट स्थापना भएको छ । दैनिक दुई सय सिलिण्डरसम्म अक्सिजन भर्न सक्ने क्षमता भएको अक्सिजन प्लान्ट जडान गरी परीक्षण गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

सप्तरीमा रहेको एक मात्र सरकारी अस्पतालमा कोरोनाकालमा अक्सिजन अभाव भएपछि आवश्यक सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट चार महिनाअघि अस्पतालमा ल्याए पनि सम्बन्धित निकायले ध्यान नदिँदा जडान हुन सकेको थिएन् ।

अक्सिजन प्लान्ट सुचारू गरी जडानका लागि स्थानीय युवा र बिभिन्न संचारमाध्यमले दबाब दिँदै आएका थिए । अक्सिजन प्लान्ट संचानलमा आएपछि अक्सिजन कै कारण बिरामीले ज्यान गुमाउनु पर्ने डर हटेको स्थानीय साधना कर्णले बताइन् ।

अक्सिजन प्लान्ट सञ्चालनमा आएपछि सप्तरीसहित छिमेकी जिल्लाका अस्पतालमा पनि अक्सिजन आपूर्ति गर्न सजिलो भएको छ।

वि.सं.२०७८ पुस ११ आइतवार १५:५४ मा प्रकाशित

You can share this post!

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १२:१५

काठमाडौँ, ११ वैशाखः कतारका अमिर शेख तमिम बिन हमाद अल...

‘विस लिष्ट’ होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री   

‘विस लिष्ट’ होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:५९

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा...

बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर   

बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:५१

ढोरपाटन (बागलुङ), ११ वैशाख: बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक...

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:४६

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृत पदमा...

सिईडिबी हाईड्रोपावरद्वारा लाभांश घोषणा, साधारण सभा र बुकक्लोज मिति पनि तय

सिईडिबी हाईड्रोपावरद्वारा लाभांश घोषणा, साधारण सभा र बुकक्लोज मिति पनि तय

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:४०

काठमाडौं। सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी   

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:३१

मलेखु (धादिङ), ११ वैशाखः रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल...