काठमाडौं । नेपाल बङ्गलादेश बैंकले बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा भूपेन्द्र पाण्डेलाई नियुक्त गरेको छ ।
गत पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।
पाण्डेलाई माघ १ गतेदेखि लागू हुने गरी उक्त पदमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।
वि.सं.२०७८ पुस १२ सोमवार १४:५८ मा प्रकाशित