back
NMB ad

नेप्सेद्वारा तीन कम्पनीको सेयर मूल्य समायोजन, प्रतिकित्ता कुनको कति तोक्यो ?

Kumari bank ad

काठमाडौं । मंगलबार तीन कम्पनीको बोनस सेयरको मूल्य समायोजन भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले महालक्ष्मी विकास बैंकसहित तीन कम्पनीको सेयर मूल्य समयोजन गरेको हो।

नेप्सेले महालक्ष्मी विकास बैंक, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था र नेपाल हाइड्रो डेभलपरको बोनस सेयरको मूल्य समोजन गरेको हो ।

नेप्सेले महालक्ष्मी विकास बैंकको २० प्रतिशत बोनस सेयरको मूल्य समयोजनपछि ४७० रुपैयाँ ३३ पैसा तोेकेको छ ।

बैकको अघिल्लो दिन अर्थात सोमबार कायम अन्तिम कारोबार मूल्यको आधारमा समयोजन गरेको हो । सोमबार बैंकको अन्तिम कारोबार मूल्य ५६४ रुपैयाँ ४० पैसा रहेको थियो ।

यस्तै, निर्धन उत्थान लघुवित्तको २९.५ प्रतिशत बोनस सेयरको मूल्य समोजन पनि नेप्सेले कम्पनीको सेयर मूल्य १ हजार २ सय रुपैयाँ ७७ पैसा तोकेको छ ।

सोमबार कम्पनीको अन्तिम कारोबार मूल्य १ हजार ५५५ रुपैयाँ रहेको थियो । नेप्सेले यसकै आधारमा मूल्य समायोजन गरेको हो ।

त्यसैगरि नेपाल हाइड्रो डेभलपर ७ प्रतिशत बोनस सेयरको मूल्य समायोजनपछि नेप्सेले कम्पनीको सेयर मूल्य ३६५ रुपैयाँ ४२ पैसा तोकेको छ । कम्पनीको अघिल्लो दिन अर्थात सोमबार ३९१ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

वि.सं.२०७८ पुस १३ मंगलवार ०८:४३ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...