back
Mega Long Ad

उन्नति सहकार्य लघुवित्तले लाभांश वितरण गर्ने

काठमाडौं । उन्नति सहकार्य लघुवित्तको लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम दिन हो । लघुवित्तले साधारणसभा तथा लाभांश प्रयोजनार्थ १४ पुसमा बुक क्लोज गर्दैछ । त्यसैले आजसम्म नेप्सेमा कायम रहेका सेयरधनीले मात्र बैंकको साधारणसभामा भाग लिन तथा लाभांश प्रप्त गर्न सक्नेछन् ।

बैंकले गत वर्षको नाफाबाट कम्पनीले ३० प्रतिशत बोनस सेयर वितरण गर्न २८ पुसमा सातौं वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल मौर्या रुपन्देही भैरहवामा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा अन्य वित्तीय संस्थाहरूसँग गाभ्नेरगाभिनेसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, सर्वसाधारण सेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्न एफपीओ जारी गर्ने, आर्थिक वर्ष २०७७-०७८ को नाफा-नोक्सान तथा वासलात र नगद प्रवाहमाथि छलफल गर्ने एजेन्डा छ ।

वि.सं.२०७८ पुस १३ मंगलवार १२:४८ मा प्रकाशित

You can share this post!

साढे चार अर्बको मौलाकाली केबुलकार निर्माण सुरु, स्थानीयलाई ४९ प्रतिशत सेयर

साढे चार अर्बको मौलाकाली केबुलकार निर्माण सुरु, स्थानीयलाई ४९ प्रतिशत सेयर

वि.सं.२०७८ माघ ६ बिहीवार १४:३७

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल मौलाकालिका...

नबिल बैंक सञ्चालक समितिका अध्यक्ष पौडेलले लिए सपथ ग्रहण

नबिल बैंक सञ्चालक समितिका अध्यक्ष पौडेलले लिए सपथ ग्रहण

वि.सं.२०७८ माघ ६ बिहीवार १२:००

काठमाडौँ । नबिल बैंकको संचालक समितिको अध्यक्षमा पुनः चयन भएका...

सांग्रिला विकास बैंकको मुनाफा ५८ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचकहरु

सांग्रिला विकास बैंकको मुनाफा ५८ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचकहरु

वि.सं.२०७८ माघ ६ बिहीवार ११:४२

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो...

फेरि बढ्यो पेट्रोलियम पद्धार्थको मूल्य, प्रतिलिटर कति पुग्यो ?

फेरि बढ्यो पेट्रोलियम पद्धार्थको मूल्य, प्रतिलिटर कति पुग्यो ?

वि.सं.२०७८ माघ ५ बुधवार २१:३६

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूलय बढाएको छ...

यस्तो छ ग्लोबल आईएमई बैंकले निकालेको अत्यन्त जरुरी सूचना !

यस्तो छ ग्लोबल आईएमई बैंकले निकालेको अत्यन्त जरुरी सूचना !

वि.सं.२०७८ माघ ५ बुधवार १८:११

काठमाडौं । ग्लोबल आईएमई बैंकले आन्तिरिक सजावट (निर्माण) का कार्यका...

रा.वा. बैंकको ५७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

रा.वा. बैंकको ५७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

वि.सं.२०७८ माघ ५ बुधवार १७:२९

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५७ औं वार्षिकोत्सवको अवसरमा...