back
NMB ad

उन्नति सहकार्य लघुवित्तले लाभांश वितरण गर्ने

Kumari bank ad

काठमाडौं । उन्नति सहकार्य लघुवित्तको लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम दिन हो । लघुवित्तले साधारणसभा तथा लाभांश प्रयोजनार्थ १४ पुसमा बुक क्लोज गर्दैछ । त्यसैले आजसम्म नेप्सेमा कायम रहेका सेयरधनीले मात्र बैंकको साधारणसभामा भाग लिन तथा लाभांश प्रप्त गर्न सक्नेछन् ।

बैंकले गत वर्षको नाफाबाट कम्पनीले ३० प्रतिशत बोनस सेयर वितरण गर्न २८ पुसमा सातौं वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल मौर्या रुपन्देही भैरहवामा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा अन्य वित्तीय संस्थाहरूसँग गाभ्नेरगाभिनेसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, सर्वसाधारण सेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्न एफपीओ जारी गर्ने, आर्थिक वर्ष २०७७-०७८ को नाफा-नोक्सान तथा वासलात र नगद प्रवाहमाथि छलफल गर्ने एजेन्डा छ ।

वि.सं.२०७८ पुस १३ मंगलवार १२:४८ मा प्रकाशित

You can share this post!

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:०४

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ...

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:५८

लस एन्जलस, ११ वैशाख  : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि...

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४५

काठमाडौँ, ११ वैशाख : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा...

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४०

राँझा (बाँके), ११ वैशाख : नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार...

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ   

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:३२

काठमाडौँ, ११ वैशाख : कतारका अमिर शेख तमिम बिन हमाद...

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १२:१५

काठमाडौँ, ११ वैशाखः कतारका अमिर शेख तमिम बिन हमाद अल...