back
NMB ad

एनएलजी इन्स्योरेन्सले पुस १५ देखि कृषि तथा पशुपन्छी क्षति मुल्याङ्कनकर्ता तालिम संचालन गर्दै

Kumari bank ad

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले कृषि तथा पशुपन्छी बीमा क्षति मुल्याङ्कनकर्ताको तालिम संचालन गर्ने भएको छ ।

कम्पनीले कृषि तथा पशुपन्छी बीमा क्षति मूल्याकंनकर्ताको तीन दिने तालिम पुस १५ गते बाट पुस १७ गते सम्म संचालन गर्ने जनाएको छ । तालिम बिहान ९ बजे देखि संचालन हुने जनाएको छ । तालिम नेपालगंजमा हुनेछ ।

ईच्छुक व्यक्तिले न्युनतम कृषि वा वनस्पति वा पशुपन्छी सम्वन्धी बिषयमा कम्तिमा प्रविणतापत्र वा दश जोड दुइ उर्तीण गरेको शैक्षिक योग्यताको प्रमाणपत्रहरु तथा नागरिकता (नोटरी सहित) को प्रतिलिपि, पासपोर्ट साईजको फोटो ४ प्रति, स्थायी लेखा नम्बर र मोवाइल नम्बर अनिवार्य व्यक्तिगत विवरण फारममा खुलाई यस कम्पनीको केन्द्रिय कार्यालय काठमाण्डौँ वा क्षेत्रिय कार्यालयलयहरु वा नजिकको शाखाकार्यालयहरुमा पुस १४ गते भित्र सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।

वि.सं.२०७८ पुस १४ बुधवार १२:२६ मा प्रकाशित

You can share this post!

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...