back
Mega Long Ad

स्टाडर्ड चार्टर्ड बैंकको डेपुटी सिईओमा गोरख शम्सेर राणा नियुक्त

काठमाडौँ। स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा गोरख राणा नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिले आज देखिलागू हुने गरी राणालाई डेपुटी सीईओमा नियुक्त गरेको हो।

राणासँग बैंकिङ क्षेत्रको २७ वर्षभन्दा लामो बैंकिङ अनुभव छ। उनले धेरै उद्योग र नियामक फोरममा स्ट्यान्डर्ड चार्टर्डको प्रतिनिधित्व गर्दैका छन्। स्व. राजा वीरेन्द्रका ज्वाई राणा तत्कालिन अधिराज कुमारी श्रुतीसँग विवाह गर्नु अघि देखि नै स्टाण्डर्ड चार्टर्ड बैंकमा जागिरे थिए ।

 

वि.सं.२०७८ पुस १७ शनिवार १३:५८ मा प्रकाशित

You can share this post!

prabhu bank
आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आज प्रस्तुत हुने

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आज प्रस्तुत हुने

वि.सं.२०७९ जेठ १५ आइतवार ०९:४९

काठमाडौं । आज अर्थात आइतबार सरकारले आगामी आर्थिक वर्ष २०७९/८०...

राष्ट्र बैंकले सार्वजनिक गर्यो मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा, यस्तो छ पूर्णपाठ

राष्ट्र बैंकले सार्वजनिक गर्यो मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा, यस्तो छ पूर्णपाठ

वि.सं.२०७९ जेठ १३ शुक्रवार २०:११

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को...

राष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्म ऋण दिने, ब्याजदर कति ?

राष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्म ऋण दिने, ब्याजदर कति ?

वि.सं.२०७९ जेठ १३ शुक्रवार १६:४४

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल पुनर्बीमा कम्पनीबिच तलबी...

किन्ने होइन त कालिका लघुवित्तको ५ हजार कित्ता सेयर ?

किन्ने होइन त कालिका लघुवित्तको ५ हजार कित्ता सेयर ?

वि.सं.२०७९ जेठ १३ शुक्रवार ११:२३

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा ल्याएको...

कामना सेवा विकास बैंकद्वारा बाह्रौं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

कामना सेवा विकास बैंकद्वारा बाह्रौं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

वि.सं.२०७९ जेठ १२ बिहीवार १८:२८

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले जेठ १२ गते...

सहकारी विभागले जारी गर्यो ३५ बुँदे एकीकृत निर्देशन, के-के छन् नयाँ व्यवस्थाहरु ?

सहकारी विभागले जारी गर्यो ३५ बुँदे एकीकृत निर्देशन, के-के छन् नयाँ व्यवस्थाहरु ?

वि.सं.२०७९ जेठ १२ बिहीवार १७:१०

काठमाडौं । सहकारी विभागले सहकारी संघसंस्थामा सुशासन प्रवद्र्धनका लागि एकीकृत...