back
NMB ad

यी हुन् आज सेयर मूल्यमा उछाल आएका तीन कम्पनी, प्रतिकित्ता कुनको कति बढ्यो ?

Kumari bank ad

काठमाडौं । आइतबार तीन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । उक्त दिन हिमालयन डिष्टीलरी सहित तीन कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।

साताको पहिलो कारोबार दिन हिमालयन डिष्टीलरीको सेयर मूल्य ९.९९ प्रतिशत अर्थात प्रतिकित्ता ३९२ रुपैयाँ २९ पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य ४ हजार ३१८ रुपैयाँ कायम भएको छ ।

यस्तै, उक्त दिन मध्य भोटेकोशी जलविद्युत सेयर मूल्य पनि उच्च दरमा वृद्धि भएको छ । आइतबार कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशत अर्थात प्रतिकित्ता १४ रुपैयाँ ६० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य १६१ रुपैयाँ कायम भएको छ ।

त्यसैगरि आज सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ९.२९ प्रतिशतले वृद्धि भएको छ । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६३ रुपैयाँले वृद्धि भई ७४१ रुपैयाँ कायम भएको छ ।

वि.सं.२०७८ पुस १८ आइतवार १६:५४ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...