back
NMB ad

सूर्या लाइफका घिमिरेले पुरा गरे एक घण्टामै एमडिआरटीको प्रबिश तार्गेट

Kumari bank ad

काठमाडौँ। सूर्या लाइफका वरिष्ठ एजेन्सी म्यानेजर कमल घिमिरे एक घण्टामै मिलिनियर डोलर राउण्ड टेवल (एमडिआरटी) को लागि आवस्यक प्रथम बीमा शूल्कको तार्गेट पुरा गरेका छन् । म्यानेजर घिमिरेले सन् २०२३ को लागि सन् २०२२ को पहिलो पहिलो कारोबार दिनमा नै उक्त तार्गेट मिट गरेका हुन् ।

सन् २०२३ को एमडिआरटीका उपाधिको हकदार बन्नका लागि सन् २०२२ भित्रमा टार्गेट पुरा गरिसक्नु पर्छ, तर उनले पहिलो कारोबार दिनको पहिलो घण्टामा नै पुरा गरेका हुन् ।
उनले पहिलो दिनमै ३८ लाख भन्दा बढी प्रबिसको व्यवसाय ल्याएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले बताए ।

सिईओ खड्काले नेपालको बीमा क्षेत्रमा यो पहिलो रेकर्ड रहेको बताए । उनले भने “कमल जीले कारोबार सुरु भएको पहिलो एक घण्टामा नै ३८ लाख बढीको व्यावसाय लिनुभएको छ, यो अहिलेको एमडिआटीको लागि प्रयाप्त प्रविश हो । टिओटीमा सफल मनोनयनको लागि समेत शुभकामना व्यक्त गर्न चाहन्छु ।’

वि.सं.२०७८ पुस १८ आइतवार १७:२७ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...