back
NMB ad

पञ्चदेवल विनायक नगरपालिकामा १५.६७ प्रतिशत बेरुजु

Kumari bank ad

पुस । अछामको पञ्चदेवल विनायक नगरपालिका स्थानीय तहगत बेरुजु देखाउनेमा प्रदेशभरमै दोस्रो स्थानमा छ । महालेखा परीक्षकको कार्यालयबाट सार्वजनिक लेखापरीक्षण प्रतिवेदन ०७८ अन्तर्गतको तथ्यांकमा पञ्चदेवल विनायक नगरपालिकामा १५.६७ प्रतिशत बेरुजु देखिएको हो ।

सुदूरपश्चिम प्रदेशभरको लेखापरीक्षण हुन बाँकी दार्चुलाबाहेकका जिल्लाका स्थानीय तहमा सबैभन्दा बढी बेरुजु बाजुराको त्रिवेणी नगरपालिकामा १७.६० प्रतिशत भएको छ भने सबैभन्दा कम डडेल्धुराको अजयमेरु गाउँपालिकामा ०.६० प्रतिशत बेरुजु देखिएको तथ्यांकमा उल्लेख छ ।

सुदूरपश्चिममा सबैभन्दा बढी बेरुजु भएका पालिकाहरूमा बाजुराको त्रिवेणी नगरपालिका, अछामको पञ्चदेवल विनायक नगरपालिका, कैलालीको टिकापुर नगरपालिका, भजनी नगरपालिका, डोटीको आदर्श गाउँपालिका, कन्चनपुरको महाकाली नगरपालिका, बझाङको साइपाल गाउँपालिका रहेका छन् ।

सबैभन्दा कम बेरुजु देखिएका पालिकामध्ये डडेल्धुराको अजयमेरु गाउँपालिका, दुर्गाथली र बझाङको केदारस्युँ गाउँपालिका रहेका छन् ।

वि.सं.२०७८ पुस १९ सोमवार १५:५९ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...