back
Mega Long Ad

पञ्चदेवल विनायक नगरपालिकामा १५.६७ प्रतिशत बेरुजु

पुस । अछामको पञ्चदेवल विनायक नगरपालिका स्थानीय तहगत बेरुजु देखाउनेमा प्रदेशभरमै दोस्रो स्थानमा छ । महालेखा परीक्षकको कार्यालयबाट सार्वजनिक लेखापरीक्षण प्रतिवेदन ०७८ अन्तर्गतको तथ्यांकमा पञ्चदेवल विनायक नगरपालिकामा १५.६७ प्रतिशत बेरुजु देखिएको हो ।

सुदूरपश्चिम प्रदेशभरको लेखापरीक्षण हुन बाँकी दार्चुलाबाहेकका जिल्लाका स्थानीय तहमा सबैभन्दा बढी बेरुजु बाजुराको त्रिवेणी नगरपालिकामा १७.६० प्रतिशत भएको छ भने सबैभन्दा कम डडेल्धुराको अजयमेरु गाउँपालिकामा ०.६० प्रतिशत बेरुजु देखिएको तथ्यांकमा उल्लेख छ ।

सुदूरपश्चिममा सबैभन्दा बढी बेरुजु भएका पालिकाहरूमा बाजुराको त्रिवेणी नगरपालिका, अछामको पञ्चदेवल विनायक नगरपालिका, कैलालीको टिकापुर नगरपालिका, भजनी नगरपालिका, डोटीको आदर्श गाउँपालिका, कन्चनपुरको महाकाली नगरपालिका, बझाङको साइपाल गाउँपालिका रहेका छन् ।

सबैभन्दा कम बेरुजु देखिएका पालिकामध्ये डडेल्धुराको अजयमेरु गाउँपालिका, दुर्गाथली र बझाङको केदारस्युँ गाउँपालिका रहेका छन् ।

वि.सं.२०७८ पुस १९ सोमवार १५:५९ मा प्रकाशित

You can share this post!

नबिल बैंक सञ्चालक समितिका अध्यक्ष पौडेलले लिए सपथ ग्रहण

नबिल बैंक सञ्चालक समितिका अध्यक्ष पौडेलले लिए सपथ ग्रहण

वि.सं.२०७८ माघ ६ बिहीवार १२:००

काठमाडौँ । नबिल बैंकको संचालक समितिको अध्यक्षमा पुनः चयन भएका...

सांग्रिला विकास बैंकको मुनाफा ५८ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचकहरु

सांग्रिला विकास बैंकको मुनाफा ५८ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचकहरु

वि.सं.२०७८ माघ ६ बिहीवार ११:४२

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो...

फेरि बढ्यो पेट्रोलियम पद्धार्थको मूल्य, प्रतिलिटर कति पुग्यो ?

फेरि बढ्यो पेट्रोलियम पद्धार्थको मूल्य, प्रतिलिटर कति पुग्यो ?

वि.सं.२०७८ माघ ५ बुधवार २१:३६

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूलय बढाएको छ...

यस्तो छ ग्लोबल आईएमई बैंकले निकालेको अत्यन्त जरुरी सूचना !

यस्तो छ ग्लोबल आईएमई बैंकले निकालेको अत्यन्त जरुरी सूचना !

वि.सं.२०७८ माघ ५ बुधवार १८:११

काठमाडौं । ग्लोबल आईएमई बैंकले आन्तिरिक सजावट (निर्माण) का कार्यका...

रा.वा. बैंकको ५७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

रा.वा. बैंकको ५७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

वि.सं.२०७८ माघ ५ बुधवार १७:२९

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५७ औं वार्षिकोत्सवको अवसरमा...

घटेको बजारमा बुद्धभुमि र सामालिङ्ग पावरको सेयर मूल्यमा उछाल

घटेको बजारमा बुद्धभुमि र सामालिङ्ग पावरको सेयर मूल्यमा उछाल

वि.सं.२०७८ माघ ५ बुधवार १६:५७

काठमाडौँ । आज सेयर बजारमा गिरावट आएको छ । बजार...