back
NMB ad

नबिल र एनबि बैंकमा लगानीकर्ता आकर्षित : आज कुनको कति कित्ता बिक्री भयो सेयर ?

Kumari bank ad

काठमाडौं । साताको दोस्रो कारोबार दिन नबिल बैंक र नेपाल बंगलादेश बैंकको सेयर मूल्यमा गिरावट आएको छ ।

सोमबार नबिल बैंकको सेयर प्रतिशत र बंगलादेश बैंकको सेयर मूल्य २.३२ प्रतिशत अर्थात प्रतिकित्ता क्रमशः ७ रुपैयाँ र १० रुपैयाँले घटेको हो ।

उक्त दिन नबिल बैंकको सेयर मूल्य प्रतिकित्ता १ हजार १३७ रुपैयाँ र नेपाल बंगलादेश बैंकको सेयर मूल्य३९८ रुपैयाँ कायम भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का सोमबार नबिल बैंकको १४ करोड ९३ लाख ६३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । उक्त दिन बैंकको १ लाख ३० हजार ४१ कित्ता सेयर किनबेच भएको हो ।

यस्तै, नेपाल बंगलादेश बैंकको १२ करोड ४८ लाख ९४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । उक्त दिन बैंकको ३ लाख १२ हजार ९५ कित्ता सेयर किनबेच भएको हो ।

वि.सं.२०७८ पुस १९ सोमवार १६:०८ मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...