back
Mega Long Ad

लक्षित समूहलाई आजबाट अतिरिक्त खोप, क-कसले पाउँछन् अतिरिक्त खोप ?

काठमाडौं । सरकारले लक्षित समूहलाई आजबाट कोभिड-१९ विरुद्धको अतिरिक्त खोप दिँदैछ । कोभिड(१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका तर सरकारको मापदण्ड अनुसार लक्षित समूहमा परेकालाई खोपको थप एउटा मात्र दिइन लागिएको हो ।

क-कसले पाउँछन् अतिरिक्त खोप ?

मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति

सक्रिय क्यान्सरका रोगी

अंग प्रत्यारोपण गरेका बिरामी

एचआईभी संक्रमण भएका बिरामी

उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामी र भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष तथा सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोपको अतिरिक्त मात्रा दिन लागिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए ।

लक्षित व्यक्तिले खोप कार्डसहित नजिकैको स्वास्थ्य संस्थामा गएर अतिरिक्त मात्रा खोप लगाउन सक्नेछन् ।

वि.सं.२०७८ पुस २० मंगलवार ०७:१० मा प्रकाशित

You can share this post!

फेरि बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?

फेरि बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?

वि.सं.२०७८ माघ ५ बुधवार १३:०४

काठमाडौं । बुधवार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ...

मन्त्री अथकद्धारा श्रेष्ठलाई “वल्र्ड बुक अफ रेकर्ड” को प्रमाण प्रत्र हस्तान्तरण

मन्त्री अथकद्धारा श्रेष्ठलाई “वल्र्ड बुक अफ रेकर्ड” को प्रमाण प्रत्र हस्तान्तरण

वि.सं.२०७८ माघ ४ मंगलवार १४:४१

काठमाण्डौं । विश्वमै पहिलो पटक लामो समय पानीमाथी पद्माशन गरेर...

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०७८ माघ ४ मंगलवार १०:५७

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको मूल्य वृद्धि भएको...

फेरि बढयो सुनचाँदीको मूल्य, आज प्रतितोला कति पुग्यो ?

फेरि बढयो सुनचाँदीको मूल्य, आज प्रतितोला कति पुग्यो ?

वि.सं.२०७८ माघ ३ सोमवार ११:३२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको मूल्य वृद्धि भएको...

माघ महिनाको पहिलो दिनमै घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार  ?

माघ महिनाको पहिलो दिनमै घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०७८ माघ २ आइतवार १२:२७

काठमाडौं । माघ महिनाको पहिलो कारोबार दिन सुनको मूल्यमा गिरावट...

पुस महिनाको अन्तिम कारोबार दिन बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?

पुस महिनाको अन्तिम कारोबार दिन बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?

वि.सं.२०७८ पुस ३० शुक्रवार ११:१६

काठमाडौं । पुस महिनाको अन्तिम कारोबार दिन सुनचाँदीको मूल्य वृद्धि...