back
NMB ad

संचालनमा नरहेका एटीएमहरु बिक्री गर्दै सिभिल बैंक

Kumari bank ad

काठमाडौं । सिभिल बैंकले संचालनमा नरहेका एटीएमहरु बिक्री गर्ने भएको छ ।

बैंकले प्रधान कार्यालय सुन्धारा र शाखा कार्यालयहरुमा संचालनमा नरहेको एटीएमहरु बिक्री गर्न लागेको हो ।

एक सूचना निकाल्दै बैंकले प्रधान कार्यलय सुन्धारा र शाखा कार्यलयहरुमा संचानमा नरहेका एटीएमहरु जे जहाँ जस्तो अवस्थामा छ सोही अवस्थामा सोही स्थानबाट नै बिक्री गर्न लागेको जनाएको छ ।

उक्त स्थानमा इच्छुक व्यक्ति तथा फर्महरुले उक्त सम्पत्तिहरु खरिद गर्न चाहेमा बैंकको सामान्य प्रशासन विभाग सिभिल ट्रेड सेन्टरमा शिलबन्दी प्रस्ताव पेश गर्न सक्नेछन् ।

उक्त एटीएम खरिदका लागि निवेदनले १५ दिनभित्र सम्पर्क गर्नुपर्ने सूचनामा उल्लेख छ ।

वि.सं.२०७८ पुस २० मंगलवार ११:४६ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...