back
Mega Long Ad

फेरि बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?

काठमाडौं । सातको चौथो कारोबार दिन सुनको मूल्य वृद्धि भएको छ । बुधवार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले वृद्धि भएको हो ।

अघिल्लो दिन ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ । तेजावी सुन अघिल्लो दिन ९१ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, उक्त दिन चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज प्रतितोला १० रुपैयाँले वृद्धि भई १ हजार २६० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

वि.सं.२०७८ पुस २१ बुधवार ११:१२ मा प्रकाशित

You can share this post!

prabhu bank
आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आज प्रस्तुत हुने

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आज प्रस्तुत हुने

वि.सं.२०७९ जेठ १५ आइतवार ०९:४९

काठमाडौं । आज अर्थात आइतबार सरकारले आगामी आर्थिक वर्ष २०७९/८०...

राष्ट्र बैंकले सार्वजनिक गर्यो मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा, यस्तो छ पूर्णपाठ

राष्ट्र बैंकले सार्वजनिक गर्यो मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा, यस्तो छ पूर्णपाठ

वि.सं.२०७९ जेठ १३ शुक्रवार २०:११

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को...

राष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्म ऋण दिने, ब्याजदर कति ?

राष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्म ऋण दिने, ब्याजदर कति ?

वि.सं.२०७९ जेठ १३ शुक्रवार १६:४४

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल पुनर्बीमा कम्पनीबिच तलबी...

३ लाख ८८ हजार कित्ता बिक्री भयो मेगा बैंकको सेयर, कति छ मूल्य ?

३ लाख ८८ हजार कित्ता बिक्री भयो मेगा बैंकको सेयर, कति छ मूल्य ?

वि.सं.२०७९ जेठ १३ शुक्रवार १५:५५

काठमाडौं । साताको अन्तिम कारोबार दिन मेगा बैंकको सेयर मूल्य...

उच्च दरमा बढ्यो दुई कम्पनीको सेयर मूल्य, प्रतिकित्ता कुनको कति बढ्यो ?

उच्च दरमा बढ्यो दुई कम्पनीको सेयर मूल्य, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०७९ जेठ १३ शुक्रवार १५:३६

काठमाडौं । साताको अन्तिम कारोबार दिन दुई कम्पनीको सेयर मूल्यमा...

सेयर बजारमा गिरावट, कारोबार रकममा भने बढोत्तरी

सेयर बजारमा गिरावट, कारोबार रकममा भने बढोत्तरी

वि.सं.२०७९ जेठ १३ शुक्रवार १५:२३

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको...