back
NMB ad

लुम्बिनी विकास बैंकले माग्यो विभिन्न पदमा कर्मचारी, कहिलेसम्म दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । लुम्बिनी विकास बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बुधवार एक सूचना निकाल्दै बैंकले शाखा प्रबन्धकसहित ४ पदमा कर्मचारी माग गरेको छ ।

बैंकले सातै प्रदेशबाट ब्रान्च म्यानेजर, अफिसर लेभलमा, असिस्टेन्ट ब्रान्च म्यानेजर, असिस्टेन्ट लेभलमा केही संख्यामा कर्मचारी माग गरेको छ ।

उक्त पदहरुका लागि पदका लागि शैक्षिक योग्यता न्यूनतम स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने छ । योग्यता पुगेका इच्छुक व्यक्तिले आउँदो माघ ५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

विस्तृतका लागि हेर्नुहोस्, सूचना :

वि.सं.२०७८ पुस २१ बुधवार १३:५२ मा प्रकाशित

You can share this post!

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...