back
NMB ad

मध्य भोटेकोशीको सेयर मूल्यमा लगातार उछाल, यी हुन आज उच्च दरमा कमाउनेहरु

Kumari bank ad

काठमाडौं । बुधवार पनि मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । उक्त दिन कम्पनीको सेयर मूल्य ९.९६ प्रतिशतले वृद्धि भएको हो ।

साताको चौथो कारोबार दिन कम्पनीको सेयर मूल्य  प्रतिकित्ता १९ रुपैयाँ ४० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य आज २१४ रुपैयाँ २० पैसा कायम भएको छ ।

उक्त दिन छ्याङ्दी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ५.४९ प्रतिशत, तेह्रथुम पावरको ५.४० प्रतिशत, जनउत्थान  सामूदायिक लघुवित्त वित्तीय संस्थाको  ४.०६,विशाल बजार कम्पनीको ४.०४  प्रतिशतले वृद्धि भएको छ ।

आज यी कम्पनीहरुसहित मैलुङ खोला जलविद्युत, यूनाईटेड इदी मार्दी आरवि,  समृद्धि फाइनान्स  लगायतका लगानीकर्ताहरुले कमाएका छन् ।

वि.सं.२०७८ पुस २१ बुधवार १५:२७ मा प्रकाशित

You can share this post!

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:३४

काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...