back
NMB ad

टीभीएस बाइकको नयाँ मूल्य सार्वजनिक, अब कुनको कति ?

Kumari bank ad

काठमाडौं । टीभीएस नेपाली बजारमा लोकप्रिय र स्थापित मोटरसाइकल ब्राण्डहरु मध्ये एक हो ।टीभीएस बाइकको नयाँ मूल्य सार्वजनिक भएको छ ।

टीभीएस बाइकको नेपालको लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले अंग्रेजी नयाँ वर्षसंगै बाइकहरुको मूल्य सूची सार्वजनिक गरेको हो ।

टीभीएसका मोटरसाइकलहरु बलियो, राम्रो पिकअप र आकर्षक डिजाइन लगायतका विषेशताले पनि युवा तथा वृद्धहरुको पनि रोजाईमा परेको छ ।

नयाँ मूल्य सूची अनुसार टीभीएसले सबैभन्दा बढी अपाचे आरटीआर १६० आरडी रिफ्रेस र टीभीएस एक्सएल १०० मा मूल्य वृद्धि गरेको छ । यी बाइकहरुको मूल्य १० हजार रुपैयाँका दरले वृद्धि भएको हो । योसंगै अपाचे आरटीआर १६० फोरभी आरडी रिफ्रेसको ३ लाख १८ हजार ९ सय रुपैयाँ र टीभीएस एक्सएल १००को १ लाख ३८ हजार ९ सय रुपैयाँ पुगेको छ ।

यस्तै, अपाचे आरटीआर २०० फोरभी एफआई बीएस६ को ६ हजार रुपैयाँले बढेर ३ लाख ९६ हजार ९ सय रुपैयाँ, अपाचे आरटीआर २०० फोरभी एबीएसको५ हजार रुपैयाँले वृद्धि भई ३ लाख ६७ हजार ९ सय रुपैयाँ पुगेको छ ।

अन्य केही मोडलहरुमा १ देखि ४ हजार रुपैयाँ सम्मको दरमा मूल्य वृद्धि गरिएको छ । त्यसैगरी हालै नेपाली बजारमा भित्रिएको रेडर र अन्य केही मोडलमा पनि उही पुरानै मूल्य कायम भएको छ ।

अन्य कुनको नयाँ मूल्य कति ?

वि.सं.२०७८ पुस २२ बिहीवार १४:५२ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...