back
NMB ad

एनएमबी बैंकका सीईओ केसीको तलब १ करोड ७४ लाख, भत्तासहित अन्य कर्मचारी खर्च कति ?

Kumari bank ad

काठमडौं । एनएमबि बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुनिल केसीलाई १ करोड ७४ लाख ९ हजार ३८८ रुपैयाँ पारिश्रमिक दिएको छ ।

बैंकको गत आवको २६औं वार्षिक प्रतिवेदन अनुसार सीईओ केसीलाई तलब भत्ता लगायतका शीर्षकमा उक्त पारिश्रमिक दिएको छ ।

सीईओ केसीलाई बैंकले तलब बापत ६९ लाख ३६ हजार रुपियाँ तलब, सञ्चय कोष बापत् ६ लाख ९३ हजार ६ सय रुपियाँ भुक्तानी दिएका छन् ।

त्यसैगरी भत्ताबापत ६६ लाख ९४ हजार रुपियाँ, बोनस तथा वेलफेयर बापत २९ लाख ८५ हजार ७ सय ५ रुपियाँ र अन्य शीर्षकमा १ लाख ८३ रुपियाँ बुझेका छन् ।

हेर्नुहोस्, कर्मचारी खर्च कति ?

वि.सं.२०७८ पुस २४ शनिवार १५:३८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...