back
NMB ad

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्धारा मृत्युदाबी भुक्तानी

Kumari bank ad

रौतहट । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी चन्द्रपुर शाखाले मृत्यु दाबी रकम भुक्तानी गरेको छ । कम्पनिले गत असोज १६ गते दुर्घटनामा परि मृत्यु भएका चन्द्रपुर नगरपालिका वडा नं २ असन्वा निवासी सोनालाल चौधरीकोे परिवारलाई मृत्युदाबी रकम भुक्तानी गरेको हो ।

भुक्तानी बापतको रकम चन्द्रपुर शाखाले सामुदायिक बिकास बचत तथा ऋण सहकारी संस्थाको ११ औं बार्षिक साधारण सभा कार्यक्रमको अबसरमा मृतककी श्रीमती कान्ति कुमारी चौधरीलाइ १० लाख ५६ हजार २५० रुपैयाँको चेक नगरपालिकाको उप प्रमुख रामरति चौधरीको हातबाट हस्तान्तरण गरिएको थियो ।

मृतक सोनालाल चौधरी प्रस्तावक रही छोरी अन्नया चौधरीको रु ५ लाखको अर्को बिमा रहेको र सोनालालको मृत्यु भईसकेकाले छारीको बिमाशुल्क छुट सुविधा र १६ वर्ष उमेर नपुगेसम्म मासिक ५ हजारका दरले (१३ बर्ष सम्म) पाउने रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी चन्द्रपुर शाखाका प्रमुख ओम प्रसाद खतिवडाले बताए ।

कार्यक्रममा बोल्दै खतिवडाले परिवारको आर्थिक सुरक्षाको लागि हरेक व्यक्तिले जिवन बिमा गर्न आवश्यक रहेको बताए ।

उक्त कार्यक्रममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी निजगढ शाखाका प्रमुख प्रकाश लामिछाने, सामुदायिक बिकास बचत तथा ऋण सहकारीका अध्यक्ष जितेन्द्र चौधरी, व्यवश्थापक विनय चौधरीको विशिष्ट अतिथ्यता रहेको थियो । कार्यक्रममा मृतकका परिवार आफन्त स्थानिय संचारकर्मी कम्पनीका पदाधिकारी लगाएत करिब २५० जनाको उपस्थिती रहेको थियो ।

वि.सं.२०७८ पुस २५ आइतवार ११:३४ मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...