back
NMB ad

आन्तरिक ऋण नलिन सरकारलाई गभर्नरको चेतावनीः ‘बैकिङ प्रणालीमा थप समस्या हुन्छ’

Kumari bank ad

काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आन्तरिक ऋण उठाए बैकिङ प्रणालीमा थप समस्या उत्पन्न हुने बताएका छन् । लेखा समितिको बैठकमा आइतबार बोल्दै तरलताको समस्याका कारण बैकिङ प्रणालीमा समस्या भइरहेको बताउँदै आन्तरिक ऋण पनि उठाउने हो भने थप समस्या उत्पन्न हुने बताएका हुन् ।

‘चालु आर्थिक बर्षमा हामीले ६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसकेका छौ, बाँकी २ अर्ब ४४ करोड करोड रुपैयाँ पनि उठाउने हो भने तरलतामा झन् दवाव पर्छ, त्यसैले तत्काल ऋण लिने समय उपयुक्त होइन।’ उनले भने ।

चालु आर्थिक बर्षको लागि सरकारले साढे २ अर्ब रुपैयाँ आन्तरिक ऋण लिने लक्ष्य राखेको छ । त्यस्तै उनले चालु आर्थिक बर्षमा मुल्यबृद्धि हुने पनि बताए । तरलतामा देखिएको समस्यासँगै, अन्तराष्ट्रिय मुल्यबृद्धिका कारण नेपालमा पनि मुल्यबृद्धि हुनेमा कुनै शंका नरहेको उनको स्पष्टीकरण थियो ।

सरकारले चालु आर्थिक बर्षको लागि साढे ६ प्रतिशतको मुल्यबृद्धिको लक्ष्य राखेको छ ।

 

वि.सं.२०७८ पुस २५ आइतवार १३:४१ मा प्रकाशित

You can share this post!

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:०४

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ...

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:५८

लस एन्जलस, ११ वैशाख  : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि...

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४५

काठमाडौँ, ११ वैशाख : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा...

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४०

राँझा (बाँके), ११ वैशाख : नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार...

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ   

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:३२

काठमाडौँ, ११ वैशाख : कतारका अमिर शेख तमिम बिन हमाद...

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १२:१५

काठमाडौँ, ११ वैशाखः कतारका अमिर शेख तमिम बिन हमाद अल...