back
NMB ad

न्युनतम डाउनपेमेन्ट र सस्तो किस्ता बन्दीमा यामाहाको बाइक र स्कुटर किन्ने मौका

Kumari bank ad

काठमाडौं । यामाहा नेपालले अंग्रेजी नयाँ २०२२ को उपलक्ष्यमा एक्सचेञ्ज एण्ड अपग्रेड योजना संचालनमा ल्याएको छ ।

यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले आज अर्थात पुस २५ गतेदेखि उक्त योजना सुरु गरेको हो ।

पुस ३० गतेसम्म संचालन हुने योजना देशभरका यामाहा स्वोरुममा लागू हुनेछ । नेपाली बजारमा उपलब्ध मोटरसाइकल वा स्कुटरमा एक्सचेन्ज र अपग्रेड गर्न सकिने कम्पनीले जनाएको छ ।

उक्त योजना अन्तर्गत जुनसुकै ब्राण्ड र जस्तोसुकै अवस्थामा पनि बजार मूल्यको थप १० हजार रुपैयाँ र ग्यारेन्टीको सुविधा दिएको हो ।

उक्त योजना अन्तर्गत ७ हजार रुपैयाँ नगद छुटका साथै निशुल्क सामान पाइने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार शून्य प्रतिशत ब्याजदरमा अन स्पट फाइनान्स, न्युनतम डाउनपेमेन्ट र किस्ता बन्दीको सुविधा पनि दिइएको छ ।

वि.सं.२०७८ पुस २५ आइतवार १४:१८ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...