back
NMB ad

प्रभु बैंकको ६ लाख ३२ हजार कित्ता सेयर बिक्री : मूल्य पनि बढ्यो, प्रतिकित्ता कति ?

Kumari bank ad

काठमाडौं । साताको पहिलो कारोबार दिन प्रभु बैंक सर्वाधिक सेयर कारोबार भएको छ ।आइतबार बैंकको २० करोड बढीको सेयर खरिदबिक्री भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज बैंकको २० करोड ८६ लाख ४२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

उक्त दिन बैंकको ६ लाख ३२ हजार ८० हजार कित्ता सेयर खरिदबिक्री भएको हो । आज बैंकको सेयर मूल्य पनि वृद्धि भएको छ ।

उक्त दिन बैंकको सेयर मूल्य ३.६९ प्रतिशत अर्थात प्रतिकित्ता १२ रुपैयाँले वृद्धि भएको हो । योसंगै बैंकको सेयर मूल्य आज ३३७ रुपैयाँ कायम भएको छ ।

वि.सं.२०७८ पुस २५ आइतवार १५:५३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...

निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको टरवाइनको परीक्षण अन्तिम चरणमा   

निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको टरवाइनको परीक्षण अन्तिम चरणमा   

वि.सं.२०८० चैत १५ बिहीवार १२:५६

ज्ञानेन्द्र न्यौपाने     रसुवा, १५ चैत : उत्तरी रसुवामा निर्माणाधीन...

भयावह बन्दै सडक दुर्घटना, पाँच वर्षमा ११ हजार बढीको मृत्यु   

भयावह बन्दै सडक दुर्घटना, पाँच वर्षमा ११ हजार बढीको मृत्यु   

वि.सं.२०८० चैत १५ बिहीवार १२:४४

अच्युत रेग्मी काठमाडौँ, १५ चैत : गत फागुन २३ गते...