back
Mega Long Ad

छुट्ला है दुई बैंकको जागिर, नजिकियो आवेदन दिने अन्तिम मिति !

काठमाडौं । लुम्बिनी विकास बैंक र ज्योती विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । लुम्बिनी विकास बैंकले शाखा प्रबन्धकसहित ४ पदमा कर्मचारी माग गरेको छ ।

बैंकले सातै प्रदेशबाट ब्रान्च म्यानेजर, अफिसर लेभलमा, असिस्टेन्ट ब्रान्च म्यानेजर, असिस्टेन्ट लेभलमा केही संख्यामा कर्मचारी माग गरेको छ ।

उक्त पदहरुका लागि पदका लागि शैक्षिक योग्यता न्यूनतम स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने छ । योग्यता पुगेका इच्छुक व्यक्तिले आउँदो माघ ५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यस्तै, ज्योती विकास बैंकले कम्पनी सचिवका लागि दरखास्त आह्वान गरेको छ । बैंकले न्यूनतम स्नाकोत्तर तह उत्तीर्ण भएकाहरुलाई कम्पनी सचिवमा रोजगारी खुलाएको हो ।

योग्यता पुगेका इच्छुक व्यक्तिले माघ ५ गतेसम्म बैंकमा आवेदन दिन सक्नेछन् ।

वि.सं.२०७८ पुस २६ सोमवार १३:२२ मा प्रकाशित

You can share this post!

यसकारण सिभिल बैंकसँग मर्जहुन चाहन्छ हिमालयन बैंक

यसकारण सिभिल बैंकसँग मर्जहुन चाहन्छ हिमालयन बैंक

वि.सं.२०७८ माघ ६ बिहीवार १२:३८

काठमाडौं । हिमालयन बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकसँग गर्ने भनिएको मर्जको...

नबिल बैंक सञ्चालक समितिका अध्यक्ष पौडेलले लिए सपथ ग्रहण

नबिल बैंक सञ्चालक समितिका अध्यक्ष पौडेलले लिए सपथ ग्रहण

वि.सं.२०७८ माघ ६ बिहीवार १२:००

काठमाडौँ । नबिल बैंकको संचालक समितिको अध्यक्षमा पुनः चयन भएका...

सांग्रिला विकास बैंकको मुनाफा ५८ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचकहरु

सांग्रिला विकास बैंकको मुनाफा ५८ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचकहरु

वि.सं.२०७८ माघ ६ बिहीवार ११:४२

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो...

फेरि बढ्यो पेट्रोलियम पद्धार्थको मूल्य, प्रतिलिटर कति पुग्यो ?

फेरि बढ्यो पेट्रोलियम पद्धार्थको मूल्य, प्रतिलिटर कति पुग्यो ?

वि.सं.२०७८ माघ ५ बुधवार २१:३६

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूलय बढाएको छ...

यस्तो छ ग्लोबल आईएमई बैंकले निकालेको अत्यन्त जरुरी सूचना !

यस्तो छ ग्लोबल आईएमई बैंकले निकालेको अत्यन्त जरुरी सूचना !

वि.सं.२०७८ माघ ५ बुधवार १८:११

काठमाडौं । ग्लोबल आईएमई बैंकले आन्तिरिक सजावट (निर्माण) का कार्यका...

रा.वा. बैंकको ५७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

रा.वा. बैंकको ५७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

वि.सं.२०७८ माघ ५ बुधवार १७:२९

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५७ औं वार्षिकोत्सवको अवसरमा...