back
NMB ad

छुट्ला है दुई बैंकको जागिर, नजिकियो आवेदन दिने अन्तिम मिति !

Kumari bank ad

काठमाडौं । लुम्बिनी विकास बैंक र ज्योती विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । लुम्बिनी विकास बैंकले शाखा प्रबन्धकसहित ४ पदमा कर्मचारी माग गरेको छ ।

बैंकले सातै प्रदेशबाट ब्रान्च म्यानेजर, अफिसर लेभलमा, असिस्टेन्ट ब्रान्च म्यानेजर, असिस्टेन्ट लेभलमा केही संख्यामा कर्मचारी माग गरेको छ ।

उक्त पदहरुका लागि पदका लागि शैक्षिक योग्यता न्यूनतम स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने छ । योग्यता पुगेका इच्छुक व्यक्तिले आउँदो माघ ५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यस्तै, ज्योती विकास बैंकले कम्पनी सचिवका लागि दरखास्त आह्वान गरेको छ । बैंकले न्यूनतम स्नाकोत्तर तह उत्तीर्ण भएकाहरुलाई कम्पनी सचिवमा रोजगारी खुलाएको हो ।

योग्यता पुगेका इच्छुक व्यक्तिले माघ ५ गतेसम्म बैंकमा आवेदन दिन सक्नेछन् ।

वि.सं.२०७८ पुस २६ सोमवार १३:२२ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...