back
NMB ad

सेयर बजारमा उत्साह: १९.४३ अंकले बढ्यो, ७ अर्ब बढीको कारोबार

Kumari bank ad

काठमाडौं । साताको दोस्रो कारोबार दिन पनि सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । उक्त दिन बजार १९.४३ अंकले वृद्धि भएको छ ।

सोमबार बजार परिसुचक २७८४.९५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन ७ अर्ब १२ करोड ३४ लाख २४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

उक्त दिन बैंकिङ समूह १५.२८ अंक, होटेल तथा पर्यटन ३७.७१ र उत्पादक तथा प्रशोधन समूह ४७.७८ अंकले घटेको छ । यी बाहेक सबै समूह हरियाली बनेका छन् ।

उक्त दिन गोर्खाज फाइनान्स सर्वाधिक कारोबार भएको छ । आज फाइनान्सको २२ करोड ७७ लाख ४० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सोमबार नेपाल दुरसञ्चार कम्पनी(एनटीसी) सर्वाधिक कारोबार गर्ने कम्पनीहरुको दोस्रो स्थानमा रहेको छ । आज कम्पनीको २१ करोड ८२ लाख ८४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

यस्तै, उक्त दिन एचआईडीसीएलको २१ करोड ३ लाख ७४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

वि.सं.२०७८ पुस २६ सोमवार १५:१६ मा प्रकाशित

You can share this post!

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२८

कमलकुमार बस्नेत काठमाडौँ, ६ वैशाखः दिनको पहिलो प्रहर सुरु भइसकेको...

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२३

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:१२

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...