back
Mega Long Ad

सुनचाँदीको मूल्यमा वृद्धि, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । मंगलबार सुनको मूल्य वृद्धि भएको छ । साताको तेस्रो कारोबार दिन नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले वृद्धि भएको हो ।

अघिल्लो दिन ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य भने ९१ हजार १ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन तेजावी सुन ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले वृद्धि भई १ हजार २३० रुपैयाँ कायम भएको छ । सोमबार भने १ हजार २२० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

वि.सं.२०७८ पुस २७ मंगलवार १०:५८ मा प्रकाशित

You can share this post!

prabhu bank
हिमालयन रिइन्स्योरेन्सले कमायो १९ करोड ६४ लाख बढी नाफा, कस्तो छ वित्तीय अवस्था ?

हिमालयन रिइन्स्योरेन्सले कमायो १९ करोड ६४ लाख बढी नाफा, कस्तो छ वित्तीय अवस्था ?

वि.सं.२०७९ जेठ १५ आइतवार ११:३७

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को...

आज कति छ सुनचाँदीको भाउ ?

आज कति छ सुनचाँदीको भाउ ?

वि.सं.२०७९ जेठ १५ आइतवार १०:५८

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्यमा थपघट भएको...

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आज प्रस्तुत हुने

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आज प्रस्तुत हुने

वि.सं.२०७९ जेठ १५ आइतवार ०९:४९

काठमाडौं । आज अर्थात आइतबार सरकारले आगामी आर्थिक वर्ष २०७९/८०...

राष्ट्र बैंकले सार्वजनिक गर्यो मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा, यस्तो छ पूर्णपाठ

राष्ट्र बैंकले सार्वजनिक गर्यो मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा, यस्तो छ पूर्णपाठ

वि.सं.२०७९ जेठ १३ शुक्रवार २०:११

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को...

राष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्म ऋण दिने, ब्याजदर कति ?

राष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्म ऋण दिने, ब्याजदर कति ?

वि.सं.२०७९ जेठ १३ शुक्रवार १६:४४

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल पुनर्बीमा कम्पनीबिच तलबी...

३ लाख ८८ हजार कित्ता बिक्री भयो मेगा बैंकको सेयर, कति छ मूल्य ?

३ लाख ८८ हजार कित्ता बिक्री भयो मेगा बैंकको सेयर, कति छ मूल्य ?

वि.सं.२०७९ जेठ १३ शुक्रवार १५:५५

काठमाडौं । साताको अन्तिम कारोबार दिन मेगा बैंकको सेयर मूल्य...