back

यस्तो छ एभरेष्ट बैंकले निकालेको अत्यन्त जरुरी सूचना !

काठमाडौं । एभरेष्ट बैंकले मोटरसाइकल बिक्री गर्ने भएको छ । बैंकले तीन वटा शाखामा रहेको छुट्टाछुट्टै मोडेलको मोटरसाइकल बिक्री गर्न लागेको हो ।

एक सूचना निकाल्दै बैंकले यामाहा एसएस १२५ मोडेलका २ वटा र होण्डा युनिकमको १ वटा गरि तीन मोटरसाइकल बिक्री गर्न लागेको जनाएको छ ।

बैंकले स्याङ्जा, चन्द्रौटा र प्रधान कार्यालयमा रहेको उक्त मोटरसाइकल बिक्री गर्न लागेको हो ।

उक्त स्थानका मोटरसाइकलहरु खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाहरुले आजैका मितिले ७ दिनभित्र बैंकको केन्द्रीय कार्यालयको सामान्य प्रशासन विभागमा आईपुग्ने गरि शिलबन्दी पेश गर्न सक्नेछन् ।

शिलबन्दी पेश गर्दा कुन मोटरसाइकल के कति मूल्यमा खरिद गर्ने हो रकम अंक र अक्षरमा स्पष्ट किटानी गरि माघ ३ गते सोमबार कार्यलय सयमभित्र बोलपत्र पेश गर्नुपर्नेछ ।

यसका साथै आफूले कबोल गरेको रकमको १० प्रतिशतले हुन आउने रकम बराबरको उकाउन्टपेयी चेक/ड्राफ्ट बैंकको नाममा खिचि धरौटी स्वरुप बोलपत्रको साथमा शिलबन्दी खाम भित्रै संलग्न गर्नुपर्नेछ ।

अन्य विस्तृतका लागि हेर्नुहोस्, सूचना :

 

वि.सं.२०७८ पुस २७ मंगलवार १०:१४ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंक र धनगढीको माया मेट्रो अस्पताल बीच सम्झौता

ग्लोबल आइएमई बैंक र धनगढीको माया मेट्रो अस्पताल बीच सम्झौता

वि.सं.२०७९ साउन २४ मंगलवार १६:३१

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र धनगढीमा रहेको माया...

स्वस्तिक लघुवित्तको नाफामा गिरावट, कस्तो छ अन्य सूचक ?

स्वस्तिक लघुवित्तको नाफामा गिरावट, कस्तो छ अन्य सूचक ?

वि.सं.२०७९ साउन २४ मंगलवार १५:०४

काठमडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९...

कस्तो छ मनकामना स्मार्ट लघुवित्तको वित्तीय अवस्था ?

कस्तो छ मनकामना स्मार्ट लघुवित्तको वित्तीय अवस्था ?

वि.सं.२०७९ साउन २४ मंगलवार १४:५०

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष...

नेपाल बैंकको अध्यक्षमा ज्ञवाली

नेपाल बैंकको अध्यक्षमा ज्ञवाली

वि.सं.२०७९ साउन २४ मंगलवार १३:५०

काठमाडौं। नेपाल बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा गंगाप्रसाद ज्ञवाली चयन...

कस्तो छ युनिक नेपाल लघुवित्तको वित्तीय प्रगति ?

कस्तो छ युनिक नेपाल लघुवित्तको वित्तीय प्रगति ?

वि.सं.२०७९ साउन २४ मंगलवार १३:४४

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले ९ करोड बढी...

निर्धन उत्थान लघुवित्तको नाफा १ अर्ब बढी, लाभांश क्षमता कति ? (विवरणसहित)

निर्धन उत्थान लघुवित्तको नाफा १ अर्ब बढी, लाभांश क्षमता कति ? (विवरणसहित)

वि.सं.२०७९ साउन २४ मंगलवार १३:०४

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले १ अर्ब बढी...