back
Mega Long Ad

दोहोरो अंकले बढ्यो सेयर बजार: कारोबार रकममा गिरावट, ३ कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा रौनकता देखिएको छ । उक्त दिन बजार ४९.१९ अंकले वृद्धि भएको हो ।

मंगलबार बजार परिसुचक २८३४.१३ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज काराबोर रकममा भने गिरावट देखिएको छ ।

आज ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार रुपैयाँ बराबरको १ करोड १९ लाख ७० हजार २१५ कित्ता सेयर खरिदबिक्री भएको हो ।

उक्त दिन उत्पादक तथा प्रशोधन समूह ३१.२३ अंकले घटेको छ । यी बाहेक सबै समूह हरियाली बनेका छन् ।

मंगलबार अपि पावरको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १६ करोड ८३ लाख २२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

कारोबार रकमकै आधारामा दोस्रो स्थानमा रहेको गोर्खाज फाइनान्सको पनि १६ करोड ६२ लाख ७२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

यस्तै, उक्त दिन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १५ करोड ६४ लाख ३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

वि.सं.२०७८ पुस २७ मंगलवार १५:२१ मा प्रकाशित

You can share this post!

prabhu bank
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, अब कुनको रुटको कति ? (सूचीसहित)

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, अब कुनको रुटको कति ? (सूचीसहित)

वि.सं.२०७९ जेठ १० मंगलवार १८:४३

काठमाडौं । सार्वजनिक यातायातको भाडा फेरि वृद्धि भएको छ ।...

यस्तो छ आगामी आवको नीति तथा कार्यक्रम (पूर्णपाठ)

यस्तो छ आगामी आवको नीति तथा कार्यक्रम (पूर्णपाठ)

वि.सं.२०७९ जेठ १० मंगलवार १८:२२

काठमाडौं । सरकारले मंगलबार आगामी आर्थिक वर्ष २०७९/८० को नीति...

सरकारले गैरआवासीय नेपाली संघलाई डिजिटल परिचय पत्र वितरण गर्ने

सरकारले गैरआवासीय नेपाली संघलाई डिजिटल परिचय पत्र वितरण गर्ने

वि.सं.२०७९ जेठ १० मंगलवार १८:१३

काठमाडौं । सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई डिजिटल परिचय...

अब एकै प्रकृतिका काम गर्ने सरकारी निकाय गाभिने

अब एकै प्रकृतिका काम गर्ने सरकारी निकाय गाभिने

वि.सं.२०७९ जेठ १० मंगलवार १८:०५

काठमाडौं । सरकारले एकै प्रकृतिका काम गर्ने सरकारी निकाय गाभ्दै...

हरेक प्रदेशमा दुई वटा सरकारी मेडिकल कलेज सञ्चालन गर्ने

हरेक प्रदेशमा दुई वटा सरकारी मेडिकल कलेज सञ्चालन गर्ने

वि.सं.२०७९ जेठ १० मंगलवार १७:५९

काठमाडौं । सरकारले हरेक प्रदेशमा  ईवटा सरकारी मेडिकल कलेज सञ्चालन...

एन आई सी एशिया बैंकद्वारा सन्तोष कुमार राठीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

एन आई सी एशिया बैंकद्वारा सन्तोष कुमार राठीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

वि.सं.२०७९ जेठ १० मंगलवार १७:५८

काठमाडौं । एन आई सी एशिया बैंकले सन्तोष कुमार राठीलाई...