back
NMB ad

दोहोरो अंकले बढ्यो सेयर बजार: कारोबार रकममा गिरावट, ३ कम्पनीमा झुम्मिए लगानीकर्ता

Kumari bank ad

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा रौनकता देखिएको छ । उक्त दिन बजार ४९.१९ अंकले वृद्धि भएको हो ।

मंगलबार बजार परिसुचक २८३४.१३ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज काराबोर रकममा भने गिरावट देखिएको छ ।

आज ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार रुपैयाँ बराबरको १ करोड १९ लाख ७० हजार २१५ कित्ता सेयर खरिदबिक्री भएको हो ।

उक्त दिन उत्पादक तथा प्रशोधन समूह ३१.२३ अंकले घटेको छ । यी बाहेक सबै समूह हरियाली बनेका छन् ।

मंगलबार अपि पावरको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १६ करोड ८३ लाख २२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

कारोबार रकमकै आधारामा दोस्रो स्थानमा रहेको गोर्खाज फाइनान्सको पनि १६ करोड ६२ लाख ७२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

यस्तै, उक्त दिन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १५ करोड ६४ लाख ३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

वि.सं.२०७८ पुस २७ मंगलवार १५:२१ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...