back
Mega Long Ad

५ कम्पनीको सेयर मूल्यमा उछाल: यी कम्पनीका लगानकर्ता मालामाल, प्रतिकित्ता कसले कति कमाए ?

काठमाडौं । मंगलबार विभिन्न पाँच कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । उक्त दिन ति कम्पनीहरुको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।

साताको तेस्रो कारोबार दिन नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, पोखरा फाइन्स, कर्पोरेट डेभलपमेन्ट बैंक र मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

उक्त दिन सिभिल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९२ प्रतिशत, न्यादी हाइड्रोपावरको ९.७९, मितेरी डेभलपमेनट बैंकको ९.०१, सेन्ट्रल फाइनान्सको ८.०९ र इन्फिनिटी लघुवित्त वित्तीय संस्था ८.०५ प्रतिशतले वृृद्धि भएको हो ।

आज यी कम्पनीहरुसहित गोर्खाज फाइनान्स, सबैको लघुवित्त, नेरुडे लघुवित्त विकास बैंक, कालिका लघुवित्त, सोल्टी होटेल, ग्रीन लाइफ हाइड्रोपावर, हिमालयन जनरल इन्स्योरेन्स, मानुषी लघुवित्त, कामना सेवा विकास बैंक लगायतका लगानीकर्ताहरुले उच्च दरमा कमाएका छन् ।

वि.सं.२०७८ पुस २७ मंगलवार १५:४७ मा प्रकाशित

You can share this post!

नबिल बैंक सञ्चालक समितिका अध्यक्ष पौडेलले लिए सपथ ग्रहण

नबिल बैंक सञ्चालक समितिका अध्यक्ष पौडेलले लिए सपथ ग्रहण

वि.सं.२०७८ माघ ६ बिहीवार १२:००

काठमाडौँ । नबिल बैंकको संचालक समितिको अध्यक्षमा पुनः चयन भएका...

फेरि बढ्यो पेट्रोलियम पद्धार्थको मूल्य, प्रतिलिटर कति पुग्यो ?

फेरि बढ्यो पेट्रोलियम पद्धार्थको मूल्य, प्रतिलिटर कति पुग्यो ?

वि.सं.२०७८ माघ ५ बुधवार २१:३६

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूलय बढाएको छ...

यस्तो छ ग्लोबल आईएमई बैंकले निकालेको अत्यन्त जरुरी सूचना !

यस्तो छ ग्लोबल आईएमई बैंकले निकालेको अत्यन्त जरुरी सूचना !

वि.सं.२०७८ माघ ५ बुधवार १८:११

काठमाडौं । ग्लोबल आईएमई बैंकले आन्तिरिक सजावट (निर्माण) का कार्यका...

रा.वा. बैंकको ५७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

रा.वा. बैंकको ५७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

वि.सं.२०७८ माघ ५ बुधवार १७:२९

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५७ औं वार्षिकोत्सवको अवसरमा...

घटेको बजारमा बुद्धभुमि र सामालिङ्ग पावरको सेयर मूल्यमा उछाल

घटेको बजारमा बुद्धभुमि र सामालिङ्ग पावरको सेयर मूल्यमा उछाल

वि.सं.२०७८ माघ ५ बुधवार १६:५७

काठमाडौँ । आज सेयर बजारमा गिरावट आएको छ । बजार...

अनलाइन बैंकिङ्ग प्रयोगकर्ता पौने २ करोड, वाणिज्य बैंक मात्रै साढे १ करोडको पहुँचमा

अनलाइन बैंकिङ्ग प्रयोगकर्ता पौने २ करोड, वाणिज्य बैंक मात्रै साढे १ करोडको पहुँचमा

वि.सं.२०७८ माघ ५ बुधवार १६:१०

काठमाडौँ । नेपालमा चालु आर्थिक वर्षको मंसिरसम्म आइपुग्दा अनलाईन बैंकिङ्ग...