back
NMB ad

५ कम्पनीको सेयर मूल्यमा उछाल: यी कम्पनीका लगानकर्ता मालामाल, प्रतिकित्ता कसले कति कमाए ?

Kumari bank ad

काठमाडौं । मंगलबार विभिन्न पाँच कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । उक्त दिन ति कम्पनीहरुको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।

साताको तेस्रो कारोबार दिन नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, पोखरा फाइन्स, कर्पोरेट डेभलपमेन्ट बैंक र मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

उक्त दिन सिभिल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९२ प्रतिशत, न्यादी हाइड्रोपावरको ९.७९, मितेरी डेभलपमेनट बैंकको ९.०१, सेन्ट्रल फाइनान्सको ८.०९ र इन्फिनिटी लघुवित्त वित्तीय संस्था ८.०५ प्रतिशतले वृृद्धि भएको हो ।

आज यी कम्पनीहरुसहित गोर्खाज फाइनान्स, सबैको लघुवित्त, नेरुडे लघुवित्त विकास बैंक, कालिका लघुवित्त, सोल्टी होटेल, ग्रीन लाइफ हाइड्रोपावर, हिमालयन जनरल इन्स्योरेन्स, मानुषी लघुवित्त, कामना सेवा विकास बैंक लगायतका लगानीकर्ताहरुले उच्च दरमा कमाएका छन् ।

वि.सं.२०७८ पुस २७ मंगलवार १५:४७ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...