back

तीन कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति कित्ता ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । कुमारी बैंकसहति तीन कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसमध्ये आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको २ लाख ३३ हजार १५१.४८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले ८.८५ प्रतिशत बोनस वापतको उक्त सेयर नेप्सेमा सूचीकृत गराएको हो ।

कुमारी बैंक र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको ८९ लाख ६७ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यस्तै, नेप्सेमा कुमारी बैंकले ६ प्रतिशत बोनस सेयर वापतको ८३ लाख २७ हजार ८४.९० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

त्यसैगरि लक्ष्मी लघुवित्तले २० प्रतिशत बोनस सेयर वापतको ६ लाख ४० लाख ९० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

वि.सं.२०७८ पुस २७ मंगलवार १७:३७ मा प्रकाशित

You can share this post!

पहिलो दिन कति पर्यो त धौलागिरी लघुवित्तको आईपीओमा आवेदन ?

पहिलो दिन कति पर्यो त धौलागिरी लघुवित्तको आईपीओमा आवेदन ?

वि.सं.२०७९ साउन २४ मंगलवार १७:३७

काठमाडौं । बिक्री खुला भएको पहिलो दिनमै धौलागिरी लघुवित्त वित्तीय...

थप २ करोड २३ लाख ९९ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत !

थप २ करोड २३ लाख ९९ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत !

वि.सं.२०७९ साउन २४ मंगलवार १६:४९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन एभरेष्ट इन्स्योरेन्सको...

नेप्सेमा एक कम्पनीको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति तोक्यो ?

नेप्सेमा एक कम्पनीको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति तोक्यो ?

वि.सं.२०७९ साउन २४ मंगलवार १६:३९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नागरिक लगानी कोषको सेयर...

ग्लोबल आइएमई बैंक र धनगढीको माया मेट्रो अस्पताल बीच सम्झौता

ग्लोबल आइएमई बैंक र धनगढीको माया मेट्रो अस्पताल बीच सम्झौता

वि.सं.२०७९ साउन २४ मंगलवार १६:३१

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र धनगढीमा रहेको माया...

के भयो आज जीवन विकास र महिला लघुवित्तको सेयर ?

के भयो आज जीवन विकास र महिला लघुवित्तको सेयर ?

वि.सं.२०७९ साउन २४ मंगलवार १५:४५

काठमाडौं । साताको दोस्रो कारोबार दिन जीवन विकास लघुवित्त र...

फोनिजद्वारा चार पत्रकार पुरस्कृत र एक संचार संस्था सम्मानित हुँदै

फोनिजद्वारा चार पत्रकार पुरस्कृत र एक संचार संस्था सम्मानित हुँदै

वि.सं.२०७९ साउन २४ मंगलवार १५:३८

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (फोनिज)ले हरेक वर्ष प्रदान...