back
NMB ad

तीन कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति कित्ता ?

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । कुमारी बैंकसहति तीन कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसमध्ये आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको २ लाख ३३ हजार १५१.४८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले ८.८५ प्रतिशत बोनस वापतको उक्त सेयर नेप्सेमा सूचीकृत गराएको हो ।

कुमारी बैंक र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको ८९ लाख ६७ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यस्तै, नेप्सेमा कुमारी बैंकले ६ प्रतिशत बोनस सेयर वापतको ८३ लाख २७ हजार ८४.९० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

त्यसैगरि लक्ष्मी लघुवित्तले २० प्रतिशत बोनस सेयर वापतको ६ लाख ४० लाख ९० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

वि.सं.२०७८ पुस २७ मंगलवार १७:३७ मा प्रकाशित

You can share this post!

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...