back
Mega Long Ad

माघमा पनि वाणिज्य बैंकहरुको ब्याजदर नबढ्ने, मंसिरकै ब्याजको निरन्तरता

काठमाडौँ । वाणिज्य बैंकहरुको ब्याजदर माघ महिनामा नबढ्ने भएको छ । वाणिज्य बैंकका सीइओहरुको संगठन ‘नेपाल बैंकर्स संघ’ ले बिगतकै ब्याजदर यथावत राख्ने समझदारी गरेको हो ।

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्ययले यो महिना वाणिज्य बैंकहरुले ब्याजदर नबढाउने निर्णय गरेको बताए । यो निर्णयसँगै पुस महिना कै ब्याजदरले निरन्तरता पाउने उनले जानकारी दिए ।
यसो त बैंकहरुले मंसिरको तुलनामा पुसमा पनि ब्याज नबढाएका हुन् । सोही ब्याज माघमा पनि कायम हुन लागेको हो ।

फलस्वरुप् बाणिज्य बैंकहरुले १०.०४८ प्रतिशतसम्मको ब्याज दर कायम राख्ने छन् । १०.०४८ प्रतिशत अधिकतम सीमा हो, बैंकहरुले सो भन्दा कम ब्याजदर पनि कायम गर्न सक्ने छन्।

वि.सं.२०७८ पुस २८ बुधवार २२:११ मा प्रकाशित

You can share this post!

prabhu bank
ढुङ्गा, गिटी उत्खननसम्बन्धी सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

ढुङ्गा, गिटी उत्खननसम्बन्धी सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

वि.सं.२०७९ असार १६ बिहीवार १८:१०

काठमाडौं । सर्वोच्च अदालतले ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा...

भकुण्डेवेशी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई लुम्बिनी विकास बैंकको सहयोग

भकुण्डेवेशी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई लुम्बिनी विकास बैंकको सहयोग

वि.सं.२०७९ असार १६ बिहीवार १८:०१

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पोखराका दुई सहकारीलाई सहकारी बैंकको व्यवसाय पुरस्कार

पोखराका दुई सहकारीलाई सहकारी बैंकको व्यवसाय पुरस्कार

वि.सं.२०७९ असार १६ बिहीवार १७:२५

पोखरा । राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखरा शाखाले पोखराका दुईवटा...

७७ वटै जिल्लामा शाखा विस्तार गर्ने निजी क्षेत्रको पहिलो बैंक बन्यो ग्लोबल आइएमई बैंक

७७ वटै जिल्लामा शाखा विस्तार गर्ने निजी क्षेत्रको पहिलो बैंक बन्यो ग्लोबल आइएमई बैंक

वि.सं.२०७९ असार १६ बिहीवार १७:१७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कर्णाली प्रदेशको डोल्पा जिल्ला...

नेपाल बैंकको संचालकमा ज्ञवाली नियुक्त

नेपाल बैंकको संचालकमा ज्ञवाली नियुक्त

वि.सं.२०७९ असार १६ बिहीवार १६:३९

काठमाडौं । नेपाल बैंकको संचालक समितिमा गंगाप्रसाद ज्ञवाली नियुक्ति हुनुभएको...

विद्युतीय मतदानयन्त्रको प्रबन्ध गरिदिन सरकारलाई निर्वाचन आयोगको आग्रह

विद्युतीय मतदानयन्त्रको प्रबन्ध गरिदिन सरकारलाई निर्वाचन आयोगको आग्रह

वि.सं.२०७९ असार १६ बिहीवार १६:१७

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका...