back
Mega Long Ad

सोमालियाको राजधानीमा बम बिस्फोट हुँदा ८ जनाको मृत्यु

एजेन्सी । सोमालियाको राजधानी मोगादिसुमा एउटा कार बम बिस्फोट हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ । विमानस्थल जाने सडकमा भएको सो बिस्फोटमा केही मानिस घाइते भएका छन् ।
बिस्फोटका कारण वरपरका घरका भवन र मस्जिद चर्किएका छन् ।

बिस्फोट स्थलनजिक एउटा चर्च रहेको र बिस्फोटकमो समयमा त्यहाँ प्रार्थना भइरहेको प्राप्त समाचारमा जनाइएको छ । बिस्फोटको जिम्मा कुनै समूहले लिएको छैन् । बिस्फोटमा अतिवादी समूहको संलग्ना रहेको हुन सक्ने सरकारले अनुमान गरेको छ ।

वि.सं.२०७८ पुस २९ बिहीवार ०७:५१ मा प्रकाशित

You can share this post!

नबिल बैंक सञ्चालक समितिका अध्यक्ष पौडेलले लिए सपथ ग्रहण

नबिल बैंक सञ्चालक समितिका अध्यक्ष पौडेलले लिए सपथ ग्रहण

वि.सं.२०७८ माघ ६ बिहीवार १२:००

काठमाडौँ । नबिल बैंकको संचालक समितिको अध्यक्षमा पुनः चयन भएका...

फेरि बढ्यो पेट्रोलियम पद्धार्थको मूल्य, प्रतिलिटर कति पुग्यो ?

फेरि बढ्यो पेट्रोलियम पद्धार्थको मूल्य, प्रतिलिटर कति पुग्यो ?

वि.सं.२०७८ माघ ५ बुधवार २१:३६

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूलय बढाएको छ...

यस्तो छ ग्लोबल आईएमई बैंकले निकालेको अत्यन्त जरुरी सूचना !

यस्तो छ ग्लोबल आईएमई बैंकले निकालेको अत्यन्त जरुरी सूचना !

वि.सं.२०७८ माघ ५ बुधवार १८:११

काठमाडौं । ग्लोबल आईएमई बैंकले आन्तिरिक सजावट (निर्माण) का कार्यका...

रा.वा. बैंकको ५७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

रा.वा. बैंकको ५७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

वि.सं.२०७८ माघ ५ बुधवार १७:२९

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५७ औं वार्षिकोत्सवको अवसरमा...

घटेको बजारमा बुद्धभुमि र सामालिङ्ग पावरको सेयर मूल्यमा उछाल

घटेको बजारमा बुद्धभुमि र सामालिङ्ग पावरको सेयर मूल्यमा उछाल

वि.सं.२०७८ माघ ५ बुधवार १६:५७

काठमाडौँ । आज सेयर बजारमा गिरावट आएको छ । बजार...

अनलाइन बैंकिङ्ग प्रयोगकर्ता पौने २ करोड, वाणिज्य बैंक मात्रै साढे १ करोडको पहुँचमा

अनलाइन बैंकिङ्ग प्रयोगकर्ता पौने २ करोड, वाणिज्य बैंक मात्रै साढे १ करोडको पहुँचमा

वि.सं.२०७८ माघ ५ बुधवार १६:१०

काठमाडौँ । नेपालमा चालु आर्थिक वर्षको मंसिरसम्म आइपुग्दा अनलाईन बैंकिङ्ग...