back
NMB ad

६ स्थानमा नयाँ शाखा कार्यालय संचालनका लागि लागि घर भाडामा खोज्दै लुम्बिनी बैंक

Kumari bank ad

काठमाडौं । लुम्बिनी विकास बैंकले नयाँ शाखा कार्यालय स्थापनाका लागि घर भाडामा खोजेको छ । बैंकले देशका विभिन्न स्थानहरुमा नयाँ शाखा कार्यालय संचालनका लागि घर भाडामा खाजेको हो ।

बैंकले नुवाकोट जिल्लाको विदुर नगरपालिका–२, ४ बट्टार बजार, कञ्चनपुर जिल्लाको कृष्ण नगरपालिका–२, कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका–१ र सोही जिल्लाको गौरीगञ्ज–८ मसुरिया, बर्दियाको मधुवन नगरपालिका–६ ताराताल, र  कपिल बस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा नयाँ शाखा स्थापना गर्न लागेको हो ।

एक सूचना निकाल्दै उक्त स्थानहरुमा घर वा फ्ल्याट भाडामा दिन इच्छुक घरधनीहरुले आफ्नो स्वामित्व सम्वन्धी सम्पूर्ण विवरण,  भाडा दिन घरको क्षेत्रफल खुल्ने आवश्यक सम्पूर्ण कागजातहरु समेत संलग्न गरि प्रस्ताव पेश गर्न सक्नेछन् ।

घरधनीहरुले मासिक के कति भाडादरमा(करसहित) कति वर्षका लागि दिन सकिने हो सम्पूण विवण खुलाई आजैका मितिले १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, सामान्य सेवा विभागमा आईपुग्ने गरि प्रस्ताव पेश गर्नुपर्ने सूचनाम उल्लेख छ ।

घर सुरक्षा सुविधा तथा व्यावसायिक दृष्टिकोणबाट बैंक संचालन गर्न उपयुक्त स्थान तथा भवन, घर वा फ्ल्याटको क्षेत्रफल करि १ हजार देखि १५ सय वर्गफिट भएको, मोटर बाटो, पानी,बिजुली, शौचालय तथा पार्किङ्गको व्यवस्था भएको हुनुपर्नेछ ।

यस्तै, जेनेरेटर वा सोलार प्यानल राख्न सकिने स्थान भएको, कुनै कानूनी बाधा अड्चन नभएको, सडक मापदण्ड भित्र नपर्ने सुनिश्चित भएको, भवनको स्वीकृत नक्सा, निर्माण स्वीकृत तथा निर्माण सम्पन्न प्रमाणपत्र भएको हुनुपनेछ ।

वि.सं.२०७८ पुस २९ बिहीवार ११:३९ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...