back
NMB ad

पुस महिनाको अन्तिम कारोबार दिन बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?

Kumari bank ad

काठमाडौं । पुस महिनाको अन्तिम कारोबार दिन सुनचाँदीको मूल्य वृद्धि भएको छ । शुक्रबार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले वृद्धि भएको हो ।

अघिल्लो दिन ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर ९२ हजार ७ सय रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य भने ९२ हजार २ सय रुपैयाँ कायम भएको छ । तेजावी सुन बिहीबार ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, साताको अन्तिम कारोबार दिन अर्थात शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले वृद्धि भई १ हजार २६० रुपैयाँ पुगेको छ । महासंघका अनुसार अघिल्लो दिन १ हजार २५५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

वि.सं.२०७८ पुस ३० शुक्रवार ११:१६ मा प्रकाशित

You can share this post!

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...