back
Mega Long Ad

अर्थतन्त्र डटकम : गौरवपूर्ण छैठौं वर्ष पुरा

प्रकाशकीय …

विकास, समृद्धि र रुपान्तरणमा आर्थिक कोणबाट बहस चलाउन सशक्त सञ्चार माध्यमको परिकल्पना गरी डेभलपमेन्ट मिडिया प्रमोशन प्रा.लिको व्यवस्थापनमा अर्थतन्त्र डटकमको शुरभारम्भ गरिएको आज छैठौं वर्ष पुरा भएको छ ।

पत्रकार आचारसंहिता र कानूनको परिधिभित्र रही विशुद्ध व्यवसायिक मिसन बोकेर जनतालाई सुसूचित गर्ने, आर्थिक उन्नतिका आधारहरु खोतल्ने, अनियमिततामा खबरदारी गर्ने अगुवा माध्यमको रुपमा हामीले २०७२ माघ १ गते अर्थतन्त्रलाई विश्व व्यापी सञ्जालमा सम्प्रेषण गरी तपाईं सामु पुर्याउने प्रयत्न गरेका थियौं ।

परम्परागत सञ्चार माध्यमहरु (छापा र विद्युतिय)को भिडबाट जबर्जस्त उदाउँदै गरेको न्यूमिडियाको डिजिटल भर्सन, त्यसमा पनि एउटा बिटको रुपमा रहेको आर्थिक पत्रकारितालाई मुलधारको पत्रकारितामा स्थापित गर्न चुनौतिपूर्ण नै थियो । सानो विज्ञापन बजार, सिमित दक्ष जनशक्तीकाबीच कठिनतम घडीमा स्थापित भएर आफ्नो अविराम यात्राको छैठौं वर्ष पुरा गर्न सफल हुनु आफैमा गौरवको कुरा हो ।

यस शुभ अवशरमा हामीलाई निरन्तर अगाडी बढिरहन माया हौसला र प्रेरणा दिनुहुने आम पाठक, विज्ञापन दाता, शुभचिन्तकहरुप्रति हार्दिक आभार व्यक्त गर्दछौं । यहाँहरुको माया सद्भाव, सूचना एवं सल्लाहको संदैव प्रतिक्षरत छौं ।

वि.सं.२०७८ माघ १ शनिवार २०:०५ मा प्रकाशित

You can share this post!

prabhu bank
“अर्थमन्त्री जनार्दन शर्मा र निर्देशक कुलमान घिसिङ मुलुकको लागि असमर्थ व्यक्ति”

“अर्थमन्त्री जनार्दन शर्मा र निर्देशक कुलमान घिसिङ मुलुकको लागि असमर्थ व्यक्ति”

वि.सं.२०७८ चैत २२ मंगलवार १२:५१

अनुसा थापा, नेपालमा २०७३ सालभन्दा अघि अधिकांश समय लोडसेडिङ हुन्थ्यो...

मुलुकमा बढ्दो व्यापार घाटा : श्रीलंकाजस्तो आर्थिक अभाव नेपालले खेप्न नपरोस् !

मुलुकमा बढ्दो व्यापार घाटा : श्रीलंकाजस्तो आर्थिक अभाव नेपालले खेप्न नपरोस् !

वि.सं.२०७८ चैत ११ शुक्रवार ११:४१

अनुसा थापा, भक्तपुर    पछिल्लो समय बैंक तथा वित्तीय कम्पनीहरुमा तरलताको...

सहकारी बैंक नियमन गर्न राष्ट्र बैंकमा छुट्टै विभाग, बैंक झन् राम्रो बन्छ : अध्यक्ष उप्रेति

सहकारी बैंक नियमन गर्न राष्ट्र बैंकमा छुट्टै विभाग, बैंक झन् राम्रो बन्छ : अध्यक्ष उप्रेति

वि.सं.२०७८ माघ २१ शुक्रवार १८:०९

काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रिय सहकारी बैंकलाई नियमन गर्नका...

सहकारी बैंकले पुर्ण बैकिङ कारोबार गर्न पाउनुपर्छ

सहकारी बैंकले पुर्ण बैकिङ कारोबार गर्न पाउनुपर्छ

वि.सं.२०७८ माघ ९ आइतवार १८:५१

केबी उप्रेती अध्यक्ष, राष्ट्रिय सहकारी बैंक राष्ट्रिय सहकारी बैंकमा निरन्तर...

‘नेपाली फिल्म क्षेत्रमा तत्काल नयाँ लगानीकर्ता नआउने हो भने संकट लम्बिन्छ’

‘नेपाली फिल्म क्षेत्रमा तत्काल नयाँ लगानीकर्ता नआउने हो भने संकट लम्बिन्छ’

वि.सं.२०७८ पुस २८ बुधवार १४:४२

काठमाडौं । कोरोना महामारीले नेपाली फिल्म उद्योग ठप्प भएको अवस्थामा...

तरलता समस्या आउनुमा बैकिङ क्षेत्रसँगै सरकार र राष्ट्र बैंक पनि दोषी छन् : उपेन्द्र पौडेल [अन्तर्वार्ता]

तरलता समस्या आउनुमा बैकिङ क्षेत्रसँगै सरकार र राष्ट्र बैंक पनि दोषी छन् : उपेन्द्र पौडेल [अन्तर्वार्ता]

वि.सं.२०७८ पुस २१ बुधवार ११:२०

उपेन्द्र पौडेल अध्यक्ष, नविल बैंक नेपालको बैंकिङ क्षेत्रमा लामो समय...