काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा मेगा बैंकको बोनस सेयर सूचीकृत भएको छ। सोमबार बैंकको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो।
बैंकको १ करोड ४६ लाख ५४ हजार ९६४.९५७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । उक्त सेयर अब सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि कारोबार हुनेछ ।
वि.सं.२०७८ माघ ३ सोमवार १३:२८ मा प्रकाशित