back
Mega Long Ad

एजेन्सी म्यानेजरको टार्गेट घटाउन नेपाल लाइफ सहमत, बाँकी माग सम्बोधनका लागि कार्यदल गठन

काठमाडौं । लामो समयपछि नेपाल लाइफ इन्स्योरेन्सको व्यवस्थापनक पक्ष एजेन्सी म्यानेजरहरुलाई बढाइएको टार्गेट घटाउन लचक भएको छ ।

आज संघर्ष समिती र कम्पनी ब्यवस्थापनबिच भएको वार्ता पश्चात अभिकर्ताको स्ल्याव ९ लाखमा नविकरण शुल्क २ लाख, १२ लाख ५० हजारको एजेन्सी म्यानेजर नविकरण स्ल्यावमा ४ लाख ५० हजार बाट सेल्फ कोडमा १ लाख घाटाइ ३ लाख ५० हजार बनाउने निणर्य भएको छ । साथै त्यसदेखी माथिको स्ल्यावमा समानुपातिक हिसाबले घटाउने र बाँकी मागहरु सम्बोधनका लागि कार्यदल गठन गर्ने सहमति भएको हो ।

कार्यदलको प्रतिवेदनपछि आन्दोलित अभिकर्ताको सुनुवाइ हुनेछ । संघर्ष समितिले उक्त प्रतिवेदनमा आएका विषयलाई कम्पनीले माघ महिना भित्रमा संबोधन गर्न आग्रह गरेको छ ।

र, यो पनि

नेपाल लाइफको अभिकर्ता मारा नीतिः ५ महिनाको संघर्ष पछि सहमति जुट्दै

वि.सं.२०७८ माघ ४ मंगलवार १७:३४ मा प्रकाशित

You can share this post!

prabhu bank
ढुङ्गा, गिटी उत्खननसम्बन्धी सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

ढुङ्गा, गिटी उत्खननसम्बन्धी सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

वि.सं.२०७९ असार १६ बिहीवार १८:१०

काठमाडौं । सर्वोच्च अदालतले ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा...

भकुण्डेवेशी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई लुम्बिनी विकास बैंकको सहयोग

भकुण्डेवेशी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई लुम्बिनी विकास बैंकको सहयोग

वि.सं.२०७९ असार १६ बिहीवार १८:०१

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

७७ वटै जिल्लामा शाखा विस्तार गर्ने निजी क्षेत्रको पहिलो बैंक बन्यो ग्लोबल आइएमई बैंक

७७ वटै जिल्लामा शाखा विस्तार गर्ने निजी क्षेत्रको पहिलो बैंक बन्यो ग्लोबल आइएमई बैंक

वि.सं.२०७९ असार १६ बिहीवार १७:१७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कर्णाली प्रदेशको डोल्पा जिल्ला...

आइएमई जनरल इन्स्योरेन्स र काठमाडौँ प्याथ ल्याब र डाग्नोस्टिक सेन्टर बिच सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र काठमाडौँ प्याथ ल्याब र डाग्नोस्टिक सेन्टर बिच सम्झौता

वि.सं.२०७९ असार १६ बिहीवार १५:५९

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र काठमाडौँ प्याथ ल्याब...

फर्कियो सेयर बजारमा रौनकता : कारोबार रकम पनि बढ्यो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

फर्कियो सेयर बजारमा रौनकता : कारोबार रकम पनि बढ्यो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०७९ असार १६ बिहीवार १५:४४

काठमाडौं । विहीबार सेयर बजार हरियाली बनेको छ । आज...

जङ्गली च्याउ खाँदा बुटवलमा १५ जना बिरामी

जङ्गली च्याउ खाँदा बुटवलमा १५ जना बिरामी

वि.सं.२०७९ असार १६ बिहीवार १२:१२

रुपन्देही । विषालु च्याउको सेवनबाट बुटवलमा १५ जना बिरामी परेका...