काठमाडौं । ग्लोबल आईएमई बैंकले आन्तिरिक सजावट (निर्माण) का कार्यका लागि शिलबन्दी बोलपत्र आव्हान गरेको छ।
एक सूचना निकाल्दै बैंकले बाईपास रोड शाखा वीरगंजको आन्तिरिक सजावट(निर्माण)का कार्यका लागि बोलपत्र आव्हान गरेको हो ।
उक्त शाा कार्यालयहको सजावट(निर्माण)का कार्यका लागि नेपाल सरकारमा दर्ता रहेको फर्म वा कम्पनीहरुले विभिन्न शर्तहरु पालन गर्ने गरि रितपूर्वक शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
विस्तृतका लागि हेर्नुहोस्, सूचना:
वि.सं.२०७८ माघ ५ बुधवार १८:११ मा प्रकाशित