back
NMB ad

किन्ने होइन त अब दैनिक ११९ रुपैयाँ किस्ता बन्दीमा यामाहाको नयाँ स्कुटर ? यस्तो छ मौका

Kumari bank ad

काठमाडौं । यामाहा नेपालले एकदमै सस्तो किस्ता बन्दीमा नयाँ स्कुटर किन्न सकिने अफर ल्याएको छ ।

नेपालमा यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले अब दैनिक ११९ रुपैयाँ तिरेर नयाँ स्कुटर खरिद गर्न सकिने अफर ल्याएको हो । यसको डाउनपेमेन्ट भने ५० प्रतिशत रहेको कम्पनीले जनाएको छ ।

उक्त अफर अन्तर्गत ग्राहकले अब मासिक ३ हजार ५६२ रुपैयाँ सम्म किस्ता तिर्ने गरी यामाहा स्कुटर खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

यसका साथै किस्ता भने आफूलाई मिल्ने समय अनुसार ३ वटा ईएमआई छुट समेत प्राप्त हुनेछ । यामाहाका सबै मोडलका स्कुटरमा यो अफर उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कुनको कति पर्छ मूल्य ?

नेपाली बजारमा यामाहाका फेसिनो, रेजी र रेजीआरका विभिन्न भेरिएन्टका स्कुटर उपलब्ध छन् ।

फेसिनो ११३ को मूल्य २ लाख १८ हजार ९ सय र फेसिनो १२५ एफआईको मूल्य २ लाख ६७ हजार ९ सय रुपैयाँ छ । त्यसैगरी रेजी ११३ को मूल्य २ लाख ९ हजार ९ सय रुपैयाँ मूल्य तोकिएको छ ।

यस्तै, रे जीआर स्ट्रिट (याली ११३ को मूल्य २ लाख २० हजार ९ सय, रे जीआर १२५ एफआईको मूल्य २ लाख ६५ हजार ९ सय र रे जीआर स्ट्रिट याली एफआईको मूल्य २ लाख ७५ हजार ९ सय रुपैयाँ छ ।

वि.सं.२०७८ माघ ७ शुक्रवार १५:१७ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...