back

त्रिभुवन विश्वविद्यालयले फेरि जारी गर्यो यस्तो सूचना !

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सबै क्याम्पसलाई माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।

आइतबार एक सूचना निकाल्दै त्रिविले कोरोना संक्रमण बढेका कारण हरेक क्याम्पसले ११ गतेदेखि सबै सैद्धान्तिक कक्षाहरु अनलाइनमार्फत सञ्चालन गर्ने निर्णय गरेको जनाएको हो ।

सूचना अनुसार सबै क्याम्पस तथा विभागहरुले सोमवारभित्र अनलाइन कक्षाको रुटिन बनाएर सम्बन्धित डिनको कार्यालयमा पठाउन भनिएको छ ।

विस्तृतका लागि हेर्नुहोस् सूचना:

वि.सं.२०७८ माघ ९ आइतवार २१:३१ मा प्रकाशित

You can share this post!

राजनीतिक दलहरूकाे खिचातानीले विद्यालय प्रधानाध्यापकविहीन

राजनीतिक दलहरूकाे खिचातानीले विद्यालय प्रधानाध्यापकविहीन

वि.सं.२०७९ चैत ८ बुधवार १४:३६

इन्दीप कोइराला, बारा । सरकारको सामुदायिक शिक्षामा धेरै लगानी छ...

छात्रवृति सम्बन्धि विश्वविद्यालयको अत्यन्त जरुरी सूचना

छात्रवृति सम्बन्धि विश्वविद्यालयको अत्यन्त जरुरी सूचना

वि.सं.२०७९ चैत ८ बुधवार १२:१८

काठमाडौं । विश्वविद्यालयले छात्रवृतिका लागि जरुरी सूचना प्रकाशित गरेको छ...

बारेकोटका विद्यालय प्रबिधिमैत्री बनाइदै

बारेकोटका विद्यालय प्रबिधिमैत्री बनाइदै

वि.सं.२०७९ चैत ७ मंगलवार १३:३७

सुर्खेत । जाजरकोट बारेकोट गाउँपालिकाले विद्यालयमा आधुनिक प्रबिधि मैत्री शिक्षण...

पाठ्यपुस्तकविनै पठनपाठन: दुर्गममा विद्यार्थीका झोला रित्तै

पाठ्यपुस्तकविनै पठनपाठन: दुर्गममा विद्यार्थीका झोला रित्तै

वि.सं.२०७९ चैत ७ मंगलवार १३:०१

हेमन्त केसी, सुर्खेत । हिमाली जिल्ला डोल्पामा पाठ्यपुस्तकविना नै पठनपाठन...

डिजिटल लर्निङ, साक्षरता र क्षमता अभिवृद्धिमा सरोकारवालाहरूको जोड

डिजिटल लर्निङ, साक्षरता र क्षमता अभिवृद्धिमा सरोकारवालाहरूको जोड

वि.सं.२०७९ फागुन १२ शुक्रवार ११:२९

काठमाडौं । एडचेञ्ज नेपालले डिजिटल लर्निङ डे २०२३ नेपालमा पनि...

विद्यालय चार दिन बन्द हुने

विद्यालय चार दिन बन्द हुने

वि.सं.२०७९ पुस २५ सोमवार २१:१९

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका विद्यालय चार दिन बन्द हुने...