काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा शोभा श्रेष्ठ नियुक्त भएकी छन् ।
कम्पनीको आज बसेको बैठकले उनलाई चयन गरेको हो ।
श्रेष्ठसँग दुई दशकभन्दा बढि बैंक वित्तिय क्षेत्रमा काम गरेको अनुभव छ । स्वतन्त्र संचालकमा पद रिक्त रहेको पदमा उनको नियुक्ति भएको हो ।
वि.सं.२०७८ माघ १० सोमवार २२:०४ मा प्रकाशित