काठमाडौं । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डेले कार्यभार सम्हालेका छन् ।
पाण्डलेलाई आज अर्थात माघ १२ गतेदेखि लागू हुने गरि प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यभार सम्हालेका हुन् ।
निवर्तमान सिईओ भुवन दाहालको कार्यकाल माघ ११ गते सकिएपछि बैंकको सञ्चालक समितिले पाण्डेलाई नियुक्त गरेको हो ।
वि.सं.२०७८ माघ १२ बुधवार १३:५९ मा प्रकाशित