back
NMB ad

नाडेप लघुवित्तको अध्यक्षमा आचार्य

Kumari bank ad

काठमाडौँ। नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा पिताम्बर प्रसाद आचार्य नियुक्त भएका छन् ।

कम्पनीको सातौँ साधारणसभाले आचार्यलाई अध्यक्षमा नियुक्त गरेको हो । कम्पनीको साधारण सभा माघ १४ गते सम्पन्न छ ।

साधारणसभा सभापश्चात् कम्पनीको संचालक समितिको १५८ औं बैठकले उनलाई अध्यक्ष पदमा नियुक्त गरेको हो । साथै उक्त सभाबाट कम्पनीको संचालकमा आचार्य सहित संस्थापक शेयरधनीतर्फबाट प्रतिनिधित्व गर्ने निरज कुमार बस्नेत डनिल, हरिकृष्ण सुवेदी प्रतिनिधि र बेद प्रसाद सिवाकोटी नियुक्त भएका छन् ।

वि.सं.२०७८ माघ १६ आइतवार ११:०१ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...