back
Hero Ad

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, कारोबार रकम साढे ६ अर्ब बढी

काठमाडौँ । मंगलबार(आज) सेयर बजार मापक नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ । यो दिन नेप्से परिसूचक १९.२६ अंकले बढेर २८९१.३० बिन्दूमा कायम भएको हो ।

बजार बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । अघिल्लो दिन ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार बराबरको कारोबार भएकोमा यो दिन बढेर ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार बराबरको कारोबार भएको हो ।

यो दिन कारोबारमा आएका २२३ स्क्रिप्टको ८० हजार ८ सय २९ पटक कारोबार हुँदा १ करोड २१ लाख ६७ हजार ६ सय पाँच कित्ता सेयर किनबेच भएको हो ।

यस्तै यो दिन ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.९८ अंकले बढेको छ ।

यता होटल एण्ड टुरीजम, लाईफ इन्स्योरेन्स, उत्पादन तथा प्रशोधन र टेन्ड्रीङ इन्डेक्स समूह घटेका छन् भने अन्य समूहको समूहगत सेयर बढेको छ ।

वि.सं.२०७८ माघ १८ मंगलवार १५:२१ मा प्रकाशित

You can share this post!

गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराइ नियुक्त

गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराइ नियुक्त

वि.सं.२०७९ भदौ १ बुधवार १४:२८

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराइ...

सबै सहकारीलाई एक हप्ताभित्र वित्तीय विवरण सार्वजनिक गर्न विभागले दियो निर्देशन

सबै सहकारीलाई एक हप्ताभित्र वित्तीय विवरण सार्वजनिक गर्न विभागले दियो निर्देशन

वि.सं.२०७९ भदौ १ बुधवार १४:००

काठमाडौं । सहकारी विभागले प्रत्येक सहकारी संघसंस्थाका सञ्चालक समिति र...

नेपालीहरुको तलब तथा ज्यालादर ६.६५ प्रतिशतले बढ्यो

नेपालीहरुको तलब तथा ज्यालादर ६.६५ प्रतिशतले बढ्यो

वि.सं.२०७९ भदौ १ बुधवार १३:३३

काठमाडौं । नेपालीहरुको वार्षिक औसत तलब तथा ज्यालादर सूचकाङ्क साढे...

कालीगण्डकी गाउँपालिकाद्वारा २० युनिट बिजुली निःशुल्क

कालीगण्डकी गाउँपालिकाद्वारा २० युनिट बिजुली निःशुल्क

वि.सं.२०७९ भदौ १ बुधवार १३:१९

वालिङ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबैलाई २० युनिट बिजुली...

धितोपत्र बजार पुँजीकरण साढे २८ खर्ब नाघ्यो : सूचीकृत कम्पनी २३४ पुगे, कुनको क्षेत्रको हिस्सा कति ?

धितोपत्र बजार पुँजीकरण साढे २८ खर्ब नाघ्यो : सूचीकृत कम्पनी २३४ पुगे, कुनको क्षेत्रको हिस्सा कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १३:१२

काठमाडौं । नेपाली धितोपत्र बजार पुँजीकरण साढे २८ खर्ब बढी...

गणतन्त्र इन्डोनोसियाको ७७औँ स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झण्डोत्तलन

गणतन्त्र इन्डोनोसियाको ७७औँ स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झण्डोत्तलन

वि.सं.२०७९ भदौ १ बुधवार १३:०६

काठमाडौं । गणतन्त्र इन्डोनेसियाको ७७औँ स्वत्रन्त्रता दिवसको अवसरमा नेपालका लागि...