back
Hero Ad

बजार दोहोरो अंकले घट्यो, कारोबार रकम भने लोभलाग्दो

काठमाडौँ । साताको अन्तिम कारोबार दिन आज नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट आएकोछ छ ।

बजार मापक नेप्से बिन्दू ओरालो लागेपनि कारोबार रकम भने बढेको छ ।

यो दिन बजार १४.५८ अंकले घटेर नेप्से बिन्दू २८७६.७५ बिन्दूमा कायम हुँदा कारोबार भने साढे आठ करोड बढीको भएको छ ।

यो दिन २२४ स्क्रिप्टको १ करोड ५७ लाख ८० हजार ७ सय १३ कित्ता सेयर किनेबेच भएको हो ।

वि.सं.२०७८ माघ २० बिहीवार १५:१८ मा प्रकाशित

You can share this post!

गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराइ नियुक्त

गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराइ नियुक्त

वि.सं.२०७९ भदौ १ बुधवार १४:२८

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराइ...

सबै सहकारीलाई एक हप्ताभित्र वित्तीय विवरण सार्वजनिक गर्न विभागले दियो निर्देशन

सबै सहकारीलाई एक हप्ताभित्र वित्तीय विवरण सार्वजनिक गर्न विभागले दियो निर्देशन

वि.सं.२०७९ भदौ १ बुधवार १४:००

काठमाडौं । सहकारी विभागले प्रत्येक सहकारी संघसंस्थाका सञ्चालक समिति र...

नेपालीहरुको तलब तथा ज्यालादर ६.६५ प्रतिशतले बढ्यो

नेपालीहरुको तलब तथा ज्यालादर ६.६५ प्रतिशतले बढ्यो

वि.सं.२०७९ भदौ १ बुधवार १३:३३

काठमाडौं । नेपालीहरुको वार्षिक औसत तलब तथा ज्यालादर सूचकाङ्क साढे...

कालीगण्डकी गाउँपालिकाद्वारा २० युनिट बिजुली निःशुल्क

कालीगण्डकी गाउँपालिकाद्वारा २० युनिट बिजुली निःशुल्क

वि.सं.२०७९ भदौ १ बुधवार १३:१९

वालिङ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबैलाई २० युनिट बिजुली...

धितोपत्र बजार पुँजीकरण साढे २८ खर्ब नाघ्यो : सूचीकृत कम्पनी २३४ पुगे, कुनको क्षेत्रको हिस्सा कति ?

धितोपत्र बजार पुँजीकरण साढे २८ खर्ब नाघ्यो : सूचीकृत कम्पनी २३४ पुगे, कुनको क्षेत्रको हिस्सा कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १३:१२

काठमाडौं । नेपाली धितोपत्र बजार पुँजीकरण साढे २८ खर्ब बढी...

गणतन्त्र इन्डोनोसियाको ७७औँ स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झण्डोत्तलन

गणतन्त्र इन्डोनोसियाको ७७औँ स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झण्डोत्तलन

वि.सं.२०७९ भदौ १ बुधवार १३:०६

काठमाडौं । गणतन्त्र इन्डोनेसियाको ७७औँ स्वत्रन्त्रता दिवसको अवसरमा नेपालका लागि...