काठमाडौँ । साताको अन्तिम कारोबार दिन आज नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट आएकोछ छ ।
बजार मापक नेप्से बिन्दू ओरालो लागेपनि कारोबार रकम भने बढेको छ ।
यो दिन बजार १४.५८ अंकले घटेर नेप्से बिन्दू २८७६.७५ बिन्दूमा कायम हुँदा कारोबार भने साढे आठ करोड बढीको भएको छ ।
यो दिन २२४ स्क्रिप्टको १ करोड ५७ लाख ८० हजार ७ सय १३ कित्ता सेयर किनेबेच भएको हो ।
वि.सं.२०७८ माघ २० बिहीवार १५:१८ मा प्रकाशित