back
NMB ad

साढे ३६ करोडको माग दावी सहित चार जना विरुद्ध उच्च अदालतमा मुद्धा

Kumari bank ad

काठमाडौ । राजस्व अनुसन्धान विभागले ४ जना विरुद्ध ३६ करोड ५५ लाख ६७ हजार ५०४ रुपैयाँ सजाय माग दावी सहित उच्च अदालत पाटनमा मुद्धा दायर गरेको छ । विभागले गत बुधबार दुई कम्पनीका ४ जना संचालक विरुद्ध राजस्व चुहावट गरेको भन्दै मुद्धा दायर गरेको हो ।

विभागका अनुसार व्रिड मिडिया डिस्ट्रिव्युसन प्रालिका चन्द्रबहादुर अधिकारी, सुरेन्द्र क्षत्री र सुमन क्षत्री साथै स्टार इन्डिया प्रा।लिका भारतका आधिकारिक विक्रेता जुपिटर मिडिया प्रलिकी संचालक अन्जली अरोरा विरुद्ध राजस्व चुहावटको कसुरमा मुद्धा दायर गरेको हो ।

ति दुवै कम्पनीले आयकर र भ्याट छलेको विभागको दावी रहेको छ । विभागले ति दुवै कम्पनीसँग ६ करोड ११ लाख ५५ हजार ५१८ लाभांस कर र १२ करोड १६ लाख २८ हजार २३७ रुपैयाँ बराबरको आयकर गरी १८ करोड २७ लाख ८३ हजार ७५२ रुपैयाँ बराबरको राजस्व चुहावट गरेको दावी गरेको छ ।

विभागले सोही बमोजिमको सजाय माग हुनेगरी अदालतमा मुद्धा दायर गरेको पनि जनाएको छ ।

 

वि.सं.२०७८ माघ २१ शुक्रवार १४:३४ मा प्रकाशित

You can share this post!

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

वि.सं.२०८० चैत १५ बिहीवार १५:१७

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:०४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...