back
NMB ad

७ कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति कित्ता ?

Kumari bank ad

काठमाडौं । माघ महिनाको तेस्रो सातासम्म ७ कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ ।

उक्त अवधिमा दुई वाणिज्य बैंकसहित सात कम्पनीको २ करोड ९५ लाख ८२ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

उक्त अवधिमा माछापुच्छ्रे बैंक, मेगा बैंक, आशा लघुवित्त वित्तीय संस्था, साधाना लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था, स्वरोजगार लघुवित्त वित्तीय संस्था र रुरु जलविद्युत परियोजनाको बोनस सेयर सूचीकृत भएको हो ।

जसमध्ये माछापुच्छ्रे बैंकको १ करोड २० लाख ४० हजार ६१० कित्ता, मेगा बैंकको १ करोड ४६ लाख ५४ हजार ९६४ कित्ता, रुरु जलविद्युत परियोजनाको ५ लाख ७ हजार ७०५ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यस्तै, नेप्सेमा स्वरोजगरा लघुवित्तको १० लाख २८ हजार १९८ कित्ता, गुराँस लघुवित्तको १ लाख ४१ हजार कित्ता, साधाना लघुवित्त ६ लाख ४२ हजार ४५१ कित्ता र आशा लघुवित्तको ६ लाख ६७ लाख ८२८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

वि.सं.२०७८ माघ २२ शनिवार १५:२१ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...