काठमाडौँ । कुमारी बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा रामचन्द्र खनाल नियुक्त भएका छन् ।
बैंकको आज विहान बसेको संचालक समितिको बैठकदृ खनाललाई अर्को निर्णय नभएसम्मका लागि भोली (माघ २५ गते) देखि लागु हुनेगरी बैंकका नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
वि.सं.२०७८ माघ २४ सोमवार १७:४० मा प्रकाशित