back
NMB ad

बैंकिङ कसूर मुद्दामा फरार बुढाथोकि पक्राउ, १७ लाख ४२ हजार जरिवाना हुने

Kumari bank ad

काठमाडौं । प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले बैंकिङ कसूर मुद्दामा फरार व्यक्तिलाई पक्राउ गरेको छ ।

सीआईबीले बैंकिङ कसूर मुद्दामा फरार नुवाकोट विदुर नगरपालिका–१९ स्थायी घर भई काठमाडौं टोका नगरपालिका–३ बस्ने ४१ वर्षीय अम्बिका बुढाथोकिलाई पक्राउ गरेको हो ।

बुढाथोकिले आफ्नो बैंक खातामा पर्याप्त रकम मौज्जात नभएको भन्ने जानी जानी झुक्यानमा पारि चेक काटी दिएकी थिइन् ।

उनलाई उच्च अदालत पाटनले गत कात्तिक २३ गते बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम कसूरमा १७ लाख ४२ हजार ८७७ रुपैयाँ र ६ दिन कैद हुने ठहर गरेको थियो ।

सीआईबीले फैसला कार्यान्वयनका लागि उनलाई आजै (माघ २५ गते) ललितपुर जिल्ला अदालतमा पेश गरेको जानकार दिएको छ ।

वि.सं.२०७८ माघ २५ मंगलवार १७:३४ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...